समाचार

रुपन्देहीमा अक्सिजन व्यवस्थापनमा नेपाली सेनाको जनशक्ति परिचालन हुने

 जेठ ०१, २०७८

बुटवल, वैशाख ३१ : अक्सिजन अभावले उपचार प्रभावित भइरहेका बेला अक्सिजनको सहज आपूर्ति र ब्यवस्थापनका लागि नेपाली सेनाको जनशक्ति परिचालन हुने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय भैरहवामा बसेको जिल्ला…

फार्मेसीकै मिलेमतोमा रेम्डिसिभिरको कालोबजारी

 जेठ ०१, २०७८

नेपालगञ्ज, वैशाख ३१ : गम्भीर सङ्क्रमितका लागि प्रयोग हुँदै आएको रेम्डिसिभिर इन्जेक्सनको कालोबजारीमा सङ्क्रमितको उपचार गरिरहेका अस्पतालकै फार्मेसीको संलग्नता रहेको पाइएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको फार्मेसीकै संलग्नतामा कालोबजारी भएको पाइएको…

आठ हजार ४६७ थपिए, ६ हजार १३५ कोरोनामुक्त, २०३ को मृत्यु

 बैशाख ३१, २०७८

काठमाडौं, वैशाख ३१ : पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसका आठ हजार ४६७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २० हजार ९४८ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य…

अस्पताल र अक्सिजन उद्योगमा विद्युत जान नदिन नयाँ फिडर जडान

 बैशाख ३१, २०७८

काठमाडौं, वैशाख ३१ : नेपाल विद्युत प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योगहरु र अस्पतालहरुलाई चौबिसै घण्टा विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था गरेको छ । प्राधिकरणले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको…

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिमण्डल विस्तार

 बैशाख ३१, २०७८

काठमाडौं, वैशाख ३१ : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गर्नुभएको मन्त्रिमण्डलमा सबै यसअघिकै सरकारका सदस्यहरु रहनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभाको ठूलो दलका नेताका हैसियतमा संविधानको धारा…

एसइई परीक्षाबारे चाँडै निर्णय गरिने

 बैशाख ३१, २०७८

काठमाडौं, वैशाख ३१ : नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कोभिङ–१९ को महामारीका कारण स्थगन भएको संवत् २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १० को ढाँचाबारे चाँडै टुङ्गोमा…

व्यक्तिगत प्रयोजनका लागि अक्सिजन लगेको भन्ने आरोप कपोलकल्पित : नेपाल प्रहरी

 बैशाख ३१, २०७८

काठमाडौं, वैशाख ३१ : नेपाल प्रहरीले व्यक्तिगत प्रयोजनका लागि अक्सिजन सिडिण्डर लगेको भन्ने आरोप कपोलकल्पित रहेको भन्दै दुःख व्यक्त गरेको छ । प्रहरी महानिरीक्षकको सचिवालायले आज एक विज्ञप्ति जारी गरी…

कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन दिइन्न : प्रधानमन्त्री

 बैशाख ३१, २०७८

काठमाडौँ, वैशाख ३१ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै राज्यका सबै अंग र निजी क्षेत्रलाई प्रभावकारीरुपमा परिचालित हुन…

गौतमबुद्ध विमानस्थल परीक्षण उडानका लागि तयार

 बैशाख ३१, २०७८

भैरहवा, वैशाख ३१ : निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्यालिब्रेशन फ्लाइटका लागि तयार भएको छ । क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्ने धावनमार्ग, टावरलगायतका क्षेत्रमा…

प्रधानमन्त्री ओली र नयाँ मन्त्रिहरूकाे सपथ, सबैलाई पुरानै जिम्मेवारी

 बैशाख ३१, २०७८

काठमाडौं, वैशाख ३१ : प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिनु भएकाे छ । शुक्रबार शीतल निवासमा आयोजना गरिएको कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई सपथ गराउनु भएकाे…