समाचार
कोरोनाभाइरस संक्रमितमा तनावको समस्या
काठमाडौँ, जेठ २८ : “अहिले कोरोना सङ्क्रमणबाट पूरै ठीक भए तर मानसिक तनावबाट मुक्त हुन सकेको छैन । राति निद्रा लाग्दैन । नकारात्मक सोचाइ बढी आउँछ । कसैसँग बोल्न मन लाग्दैन…
जीप दुर्घटनामा एकको मृत्यु, एक घाइते
डोटी, जेठ २८ : डोटीको दिपायल सिलगढी नगरपालिका–४ समूहगाढमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज…
सेवा चुस्त पार्न गृहमन्त्री अधिकारीको निर्देशन
काठमाडौं, जेठ २७ : नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले गृह प्रशासनको सेवालाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा आज पदभार ग्रहणपछि निर्देशन दिँदै मन्त्री अधिकारीले मातहतका निकायले…
सरकारको प्रवक्ताकाे जिम्मेवारी सञ्चार मन्त्री थापालाई
काठमाडौं, जेठ २७ : मन्त्रिपरिषदले आज पाएको पूर्णतापछि सिंहदरबारमा बैठक बसेको छ । बैठकले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । सो कुराको जानकारी…
कर्णालीका चार सांसदमाथिको कारवाही कार्यान्वयन नगर्न अन्तरिम आदेश
काठमाडौँ, जेठ २७ : सर्वोच्च अदालतले कर्णाली प्रदेशसभाका नेकपा (एमाले) का चार सदस्यलाई निष्काशन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले प्रदेशसभा सदस्य…
अर्को सूचना नआएसम्मको लागि काठमाडौंमा खोप कार्यक्रम स्थगित
काठमाडौं, जेठ २७ : यसअघि तय भएको काठमाडौं महानगरपालिकामा कोभिड–१९ विरुद्धको खोप अभियान रोकिएको छ । काठमाडौं महानगरपालिकाले आज एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । खोप…
काठमाडौँ उपत्यकामा दुई महिना मेलम्चीको पानी नआउने
काठमाडौँ, जेठ २७ : काठमाडौँ उपत्यकावासीले झण्डै दुई महिना मेलम्चीको पानी नपाउने भएका छन् । मेलम्ची खानेपानी विकास समितिले आउँदो असार १ गतेबाट आयोजनाको सुरुङ खाली गरेर निरीक्षण गर्ने भएकाले…
सरकारको समृद्धिको लक्ष्य पूरा गर्नेमा केन्द्रित हुन्छु : मन्त्री थापा
काठमाडौं, जेठ २७ : सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले सरकारले लिएको समृद्धिको लक्ष्य पूरा गर्नमा आफू केन्द्रित भएर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । पद तथा गोपनीयताको शपथपछि मन्त्रालयमा…
उपत्यकामा ७६४ कोरोना संक्रमित थपिए
काठमाडौं, जेठ २७ : काठमाडौं उपत्यकामा कोरोनाका ७६४ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा ७६४ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा…
प्रधानमन्त्रीद्वारा यांग्री र लार्के खोलाको तत्काल कार्य सुरु गर्न निर्देशन
काठमाडौं, जेठ २७ : प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको आवश्यक परीक्षणसँगै यांग्री र लार्के खोलामा समेत तत्काल कार्य सुरु गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज खानेपानी मन्त्रालय तथा…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
२३ घण्टा अगाडि






