समाचार
मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह
काठमाडौँ, जेठ ३० : जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।…
भूमिसम्बन्धी लगत सङ्कलन, ६ सय स्थानीय तहमा सम्पन्न
काठमाडौँ, जेठ ३० : भूमिसम्बन्धी समस्या समाधान आयोगले छ सय स्थानीय तहमा लगत सङ्कलन पूरा गरेको छ । त्यसक्रममा पछिल्लो एक वर्षमा करिब ११ लाख भूमिहीन सुकुम्बासीको आवेदन फारामसमेत सङ्कलन गरेको…
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने
काठमाडौँ, जेठ ३० : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गरी असार ३…
मेलम्ची सुरुङ पुनः परीक्षण : असार र साउनमा मेलम्चीको पानी बन्द
काठमाडौँ, जेठ ३० : काठमाडौँ उपत्यकावासीले असार र साउन महिनामा मेलम्चीको पानी नपाउने भएका छन् । मेलम्ची खानेपानी विकास समितिद्वारा असार १ गतेदेखि मेलम्चीको सुरुङ निरीक्षण थालिने भएकाले मेलम्चीको पानी…
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तार हुने
काठमाडौँ, जेठ ३० : अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार हुने भएको छ । दुई लेनमा रहेको सो सडक विस्तार भएपछि चार लेनको हुने छ । सम्पूर्ण प्रशासनिक…
खोप लगाउन नपाउँदा औषधि बिक्रेता र औषधि उत्पादक संक्रमणको जोखिममा
काठमाडौँ, जेठ ३० : जस्तोसुकै महामारी, बन्दाबन्दी वा निषेधाज्ञामा औषधि पसल (फार्मेसी) निर्वाध रूपमा सञ्चालन भइरहेका हुन्छन् । गत वर्षदेखिकै कोरोना (कोभिड–१९)को बन्दाबन्दीमा पनि औषधि उत्पादक तथा औषधि पसल निरन्तर सञ्चालन…
विद्युतीय सवारीमा अन्तःशुल्क खारेज र कर छुट गरेपछि लगानीकर्ता उत्साहित
काठमाडौँ, जेठ ३० : आर्थिक वर्ष २०७८/७९ को बजेटले विद्युतीय सवारी साधनलाई अन्तःशुल्क खारेज र कर छुट गरेपछि व्यवसायीहरू लगानी गर्न उत्साहित भएका छन् । अन्तःशुल्क खारेजसँगै, अनुदानको व्यवस्था पनि हुने…
शैक्षिक सुधार कार्यक्रम विस्तार
काठमाडौँ, जेठ ३० : आगामी आर्थिक वर्षदेखि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम उच्च शिक्षामा समेत सञ्चालन हुने भएको छ । विद्यालय तहमा रहेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई उच्च शिक्षामा नयाँ आर्थिक वर्षदेखि…
काठमाडौंमा रोकिएको भेरोसेल खोप सोम र मंगलबार लगाउनेबारे छलफल
काठमाडौं, जेठ २९ : काठमाडौं महानगर भित्रका ६० देखि ६१ वर्ष उमेर समूहका व्यक्तिलाई यही शुक्रबार र शनिवार लगाउने तय भई रोकिएको पहिलो चरणको खोप सोम र मंगलबार लगाउने तयारी गरिएको…
खोप उपलब्ध गराइदिन बेलायत सरकारलाई पत्र पठाइने
काठमाडौँ, जेठ २९ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले कोभिड –१९ विरुद्धको ‘एस्ट्राजेनिका’ खोप उपलब्ध गराउन बेलायत सरकारलाई पत्र पठाउने तयारी गरिएको जानकारी दिनुभएको छ । सञ्चारकर्मीसंग आज कुराकानी गर्दै…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






