समाचार
पहिराले घर पुरिँदा पाल्पामा किशोरको मृत्यु
तानसेन, असार २ : पाल्पाको रिब्दीकोट गाउँपालिका–४ मन्छिपमा मङ्गलबार पहिरोले पुरिएर एक किशोरको मृत्यु भएको छ । स्थानीयवासी महेन्द्र भट्टराई क्षेत्रीको आफ्नै घर माथिबाट आएको पहिराले घर पुरिँदा उहाँका १९…
नेवार समुदायमा सिथि नखः पर्व मनाइँदै
भादगाउँ, असार २ : जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठीका अवसरमा नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदै छन । प्रत्येक वर्ष जेष्ठ शुक्ल पक्ष षष्ठीको दिन मनाइने…
हेलम्बु क्षेत्रमा बाढीको वितण्डा, चार जना बेपत्ता
सिन्धुपाल्चोक, असार २ : गएराती अबिरल बर्षाका कारण हेलम्बु, मेलम्ची क्षेत्रमा आउको भीषण बाढीले अहिलेसम्म चार जना बेपत्ता भएको जानकारी प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन अधिकारीले बाढीले…
कास्कीमा खहरेखोलाले बगाउँदा महिलाको मृत्यु
कास्की, असार २ : अविरल वर्षापछि बढेको खहरेखोलाले बगाउँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ मा एक महिलाको मृत्यु भएको छ । हिजो राति करिब ८ः३० बजेको समयमा टुसे बस्ने ४० वर्षीया लिलादेवी…
पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउन समस्या
पर्वत, असार २ : पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग र बेनी–मालढुङ्गा सडक दुई दिन बितिसक्दा पनि खुल्न सकेको छैन । सोमबार राति २ बजे पहिरो झरेर रोकिएको मध्यपहाडी लोकमार्गमा मङ्गलबार…
रासायनिक मलको कोटा निर्धारण
कञ्चनपुर, असार २ : कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरले रासायनिक मल डिएपीको कोटा निर्धारण गरी उपलब्ध गराउने भएको छ । कम्पनीको प्रादेशिक कार्यालय भैरहवाबाट प्राप्त हुने ३०० मेट्रिक…
कार्यसम्पादनका आधारमा मात्र अनुदान
काठमाडौँ, असार २ : सरकारले कार्यसम्पादनका आधारमा मात्रै अब सामुदायिक क्याम्पसलाई अनुदान दिने भएको छ । विश्वविद्यालय अनुदान आयोगमार्फत सामुदायिक क्याम्पसलाई वितरण हुने अनुदान क्याम्पसको कार्यसम्पादनमा आधारित बनाइने भएको हो…
कोरोना संक्रमण दर ८८ प्रतिशतले घट्यो, मृत्युदर पनि घट्दो
काठमाडौँ, असार २ : पछिल्ला केही सातायता नेपालमा कोरोना सङ्क्रमणको दर लगातार घट्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला दिनमा कोरोना सङ्क्रमित हुने र मृत्यु हुनेको संख्या…
संसद विघटन मुद्दामा ४ जना एमिकस क्युरी चयन
काठमाडौँ, असार १ : नेपाल बार एशोसिएशनले प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमाथिको सुनुवाइका लागि माग गरिएको अदालतका सहयोगीमा दुई वरिष्ठ अधिवक्तालाई पठाउने निर्णय गरेको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अध्यक्षतामा…
मेलम्ची र हेलम्बु क्षेत्रमा भीषण बाढी र पहिरो, केहीलाई बगाएकाे आशंका
काठमाडौं, असार १ : आज परेको बर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा भीषण बाढी र पहिरो गएको छ । मेलम्ची खोलमा आएको बाढीले मेलम्चीको हेडवर्कस निर्माणमा संलग्न चिनियाँ कामदार…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






