समाचार

प्रदेश २ सरकारले ल्यायो ३३ अर्ब ७९ करोडको बजेट, स्वास्थ्य क्षेत्रमा प्राथमिकता

 असार ०१, २०७८

धनुषा, असार १ : प्रदेश २ सरकारले आर्थिक बर्ष २०७८ र ७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री…

निषेधाज्ञा पूर्णरुपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र कर बुझाउने व्यवस्था गर्न आदेश

 असार ०१, २०७८

काठमाडौं, असार १ : सर्वोच्च अदालतले निषेधाज्ञा पूर्णरुपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र मूल्य अभिवृद्धि विवरण र कर बुझाउने व्यवस्था गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीशद्वय डा…

एक हजार ६८१ थपिए, चार हजार १८७ कोरोनामुक्त, ४१ को मृत्यु

 असार ०१, २०७८

काठमाडौं, असार १ : नेपालमा कोरोनाभाइरसका एक हजार ६८१ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा सात हजार ४४९ नमुनाको आरटीपीसीआर परीक्षणमा एक हजार ६८१ मा कोरोना सङ्क्रमणको पुष्टि भएको हो…

बाढी पसेपछि मनाङमा एक सयभन्दा बढी घर विस्थापित

 असार ०१, २०७८

लमजुङ, असार १ : अविरल वर्षापछिको बाढीले हिमाली जिल्ला मनाङको एक सयभन्दा बढी घर विस्थापित भएका छन् । सोमबारदेखि निरन्तर परेको अविरल वर्षापछि आएको बाढीले सदरमुकाम चामेबजारका करिब ६० घर र…

एमाले एकता प्रयास जारी, भाेलि नै टुङ्गिने संभावना कम, केही दिन लाग्ने

 असार ०१, २०७८

काठमाडौं, असार १ : सत्तारुढ नेकपा एमालेभित्रको विवाद समाधानका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका नेता बीचमा औपचारिक तथा अनौपचारिक विभिन्न भेटवार्ता एवम्…

मेलम्चीकाे सुरुङ खाली गर्न सुरु, तीन लाख घनमिटर पानी निकालिँदै

 असार ०१, २०७८

काठमाडौं, असार १ : बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाकोे पूर्वनिर्धारित कार्यक्रम अनुसार आजबाट सुरुङ्गको पानी खाली गर्न सुरु गरिसकेको छ । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले आज विहान ११ बजेबाट…

नारायणी, गण्डकी लगायत ११ स्थानमा बाढीले खतराको तह पार ग-यो

 असार ०१, २०७८

काठमाडौं, असार १ : लगातारको तीन दिनदेखि पारेको पानीका कारण नारायणी र गण्डकी नदीमा बाढीले खतराको तह पार गरेको छ । नारायणी र गण्डकी र अरुणखोलामा गरी ११ स्थानमा बाढीले…

कर्णालीको बजेट ३६ अर्ब ५४ करोड ६६ लाख रूपियाँ

 असार ०१, २०७८

सुर्खेत, असार १ : कर्णाली प्रदेशले आर्थिक वर्ष २०७८/७९ का लागि ३६ अर्ब ५४ करोडको बजेट पेश गरेको छ । मंगलवार कर्णाली प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले…

सुदूरपश्चिमको बजेट ३० अर्ब ३३ करोड ९४ लाख, स्वास्थ्य र पूर्वाधारमा जाेड

 असार ०१, २०७८

धनगढी, असार १ : सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३३ करोड रुपियाँकाे बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले मङ्गलबार प्रदेश…

लुम्बिनी प्रदेशको बजेट ४० अर्व ९५ करोड ९७ लाख रूपियाँ

 असार ०१, २०७८

बुटवल, असार १ : प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गर्नुभएको छ । प्रदेश सभाको मंगलवार भएको बैठकमा उहाँले आगामी आर्थिक…