समाचार

‘प्रधानमन्त्रीले विश्वासको मत पाउने वा नपाउने आधार तय गर्ने अधिकार राष्ट्रपतिलाई’

 असार ०४, २०७८

काठमाडौँ, असार ३ : राष्ट्रपतिको कार्यालयले प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतलाई १४ बुँदे लिखित जवाफ पठाएकोे छ । महान्यायाधिवक्ता कार्यालयमार्फत् आज पेश लिखित जवाफमा नेपालको संविधानको धारा ७६ (५) अनुसार…

मेलम्चीकाे बाढीमा हराएका दुई चिनियाँ र एक भारतीयकाे शव फेला

 असार ०४, २०७८

काठमाडौं, असार ३ : सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा मंगलबार रातिदेखि आएको बाढीमा परी हराइरहेका चिनियाँ र भारतीय नागरिकमध्ये तीन जनाको शव फेला परेको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले दुई चिनियाँ…

बाढी, पहिरो र हावाहुरीका कारण ११ को मृत्यु, २५ बेपत्ता

 असार ०४, २०७८

काठमाडौँ, असार ३ : मनसुन प्रवेशसँगै परेको भारी वर्षापछि आएको बाढी, पहिरो र हावाहुरीका कारण मुलुकका विभिन्न जिल्ल्लामा ११ जनाको मृत्यु भएको छ । जेठ ३१ देखि आज अपराह्नसम्म ७…

वर्षायाम शुरू भएपछि कैलालीका नदीमा देखिन थाले डल्फिन

 असार ०४, २०७८

भजनी, असार ३ : वर्षायाम शुरू भएपछि कैलालीका नदीमा डल्फिन देखिन थालेका छन् । कैलालीको दक्षिण–पूर्वी कर्णाली नदीको सहायक नदी मोहना, कान्द्रा, पथरैया, काँढा र गैरिनालामा डल्फिन देखिन थालेका हुन्…

काठमाडौंमा मात्रै सङ्क्रमित दुई लाख नाघ्यो, सक्रिय मात्र सात हजार

 असार ०४, २०७८

काठमाडौं, असार ३ : काठमाडौं जिल्लामा कोरोनाभाइरसका कुल सङ्क्रमित दुई लाख नाघेको छ । देशभरि कुल सङ्क्रमित छ लाख १५ हजार पुग्दा हालसम्म एक तिहाइ काठमाडौं जिल्लामा पुष्टि भएको छ…

मनसुनको शुरवातमै बाढीपहिरोको बितण्डा, सातको मृत्यु, २५ बेपत्ता

 असार ०४, २०७८

काठमाडौँ, असार ३ : मनसुनको शुरुआतमै देशका विभिन्न स्थानमा बाढीपहिरका अकल्पनीय घटना हुन थालेका छन् । सिन्धुपाल्चोक, मनाङ, जाजरकोटलगायत १७ जिल्ला गत जेठ २८ पछि आएको बाढीपहिरोले प्रभावित हुन पुगेको…

वर्षाका कारण यार्सा टिप्न गएका ७५ जना अलपत्र, उद्धार प्रयास जारी

 असार ०४, २०७८

काठमाडौं, असार ३ : यार्सागुन्बु टिप्न गएका ७५ जना मनाङको फु क्षेत्रमा अलपत्र परेका छन् । भारी हिमपात र वर्षाका कारण बाढीले बाटो भत्किदा मनाङका ७५ जना स्थानीयबासी अलपत्र परेको…

एक हजार ७६८ थपिए, दुई हजार १४१ कोरोनामुक्त, ३९ को मृत्यु

 असार ०४, २०७८

काठमाडौं, असार ३ : नेपालमा कोरोनाभाइरसका एक हजार ७६८ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा सात हजार ७११ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ७६८ जनामा सङ्क्रमण पुष्टि भएको…

७३ जिल्लामा पूर्ण र दुई जिल्लामा आंशिक निषेधाज्ञा कायमै

 असार ०४, २०७८

काठमाडौं, असार ३ : कोभिड–१९ को दोस्रो लहर नियन्त्रण र रोकथामका जारी गरिएको निषेधाज्ञा पछिल्लो समय ७५ जिल्लामा मात्रै लागू भएको छ । वैशाख १३ देखि जारी हुन थालेको निषेधाज्ञा कोरोना…

उपत्यकामा घट्दै संक्रमित, अस्पतालमा खाली हुँदै बेड

 असार ०४, २०७८

काठमाडौं, असार ३ : कोरोनाभाइरस कोभिड–१९ बाट सङ्क्रमण हुनेको सङ्ख्यामा कमि आएसँगै काठमाडौं उपत्यकाका अस्पतालहरुमा बेड खाली हुन थालेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार काठमाडौं, भक्तपुर…