समाचार
जसपा विवादमा यादव पक्ष पुनः निर्वाचन आयोग जाने
काठमाडौँ, असार ३ : अध्यक्ष उपेन्द्र यादव पक्षले नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपाल (जसपा) ले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको छ । पार्टीको आज भएको…
बगर बन्यो मेलम्ची बजार
मेलम्ची (सिन्धुपाल्चोक), असार ३ : मेलम्ची खोलामा आएको बाढीबाट सात जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका २ का माधव भण्डारी र गणेश ज्योति, हेलम्बु ३ की टीकामाया खड्का,…
प्रसारण लाइन निर्माणका लागि विशेष पहल
काठमाडौँ, असार ३ : सरकारले विद्युत् प्रसारण लाइन निर्माणमा देखिएका समस्या समाधान गर्न विशेष पहल गरेको छ । त्यसका लागि विद्युत् प्रसारण लाइन निर्माणमा देखिएका र भविष्यमा देखा पर्नेसमेत समस्या समाधान…
आन्तरिक राजस्व विभागद्वारा असार २५ गतेसम्म कर तिर्ने समयसीमा
काठमाडौं, असार २ : सरकारले कर तिर्नको लागि समयसीमा तोकेको छ । बुधबार आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै असार २५ गतेसम्म कर तिर्न आग्रह गरेको हाे । २०७७ चैत…
लमजुङमा बाढीले १५ घर बगायो, ३० घर जोखिममा
लमजुङ, असार २ : भीषण वर्षाका कारण आएको बाढीले लमजुङको दोर्दी गाउँपालिकाका १५ घर बगाएको छ । सोमबार साँझदेखि निरन्तर परेको बर्षाका कारण दोर्दीखोलामा आएको बाढीले दोर्दी गाउँपालिका-८ हिलेबजारका १५ घर…
अर्को साताबाट ‘स्मार्ट लकडाउन’, चीनबाट ४० लाख खोप डोज ल्याइने
काठमाडौं, असार २ : कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको…
बाढी पहिरोबाट १३ जिल्ला प्रभावित, ६ जनाको मृत्यु, २७ जना बेपत्ता
काठमाडौं, असार २ : मंगलबारदेखि निरन्तर परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट १३ जिल्ला प्रभावित भएको छ भने ६ जनाको मृत्यु भएको छ । साथै बाढी पहिरोमा परी २७ जना…
बाढीकाे मेलम्ची खानेपानी आयोजनामा असर : भारतीय र चिनियाँ छ मजदुर बेपत्ता, स्थायी संरचनामा ठूलाे क्षति छैन
काठमाडौं, असार २ : सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा काम गर्ने तीन भारतीय र तीन चिनियाँ गरी ६ जना मजदुर सम्पर्कविहीन भएका छन् । उनीहरु बस्दै आएको अम्बाथानको क्याम्प…
दुई हजार १४ थपिए, तीन हजार ८२ कोरोनामुक्त, ५२ को मृत्यु
काठमाडौं, असार २ : नेपालमा कोरोनाभाइरसका दुई हजार १४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आठ हजार ६८७ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार १४ मा सङ्क्रमणको पुष्टि…
मनाङमागाउँपालिका, प्रहरी चौकी, बैंक र होटल बगायो, स्थानीय सुरक्षित स्थानमा
लमजुङ, असार २ : हिमाली जिल्ला मनाङमा बाढीले गाउँपालिका भवन, प्रहरी चौकी, बैंक र होटल बगाएको छ । सोमबारदेखि निरन्तर परेको बर्षाका कारण धारापानी रहेको नासो गाउँपालिकाको भवन, इलाका प्रहरी कार्यालय…
लोकप्रिय
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






