समाचार
सक्रिय मनसुन केही मत्थर हुँदै, उद्धार र राहत वितरण तीव्र
काठमाडौँ, असार ५ : अबको केही दिन मुलुकभर घामपानीको अवस्था कायम रहने भएको छ । सक्रिय रहेको मनसुन केही मत्थर भएसँगै आकाशमा घाम देखिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान…
कक्षा १२ को परीक्षा भदौमा, कक्षा ११ को मूल्याङ्कन असारभित्र
काठमाडौँ, असार ५ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा फरक मोडालिटीमा गर्ने भएको छ । तर कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा आई नसकेका कारण अबको केही समय…
कोरोना संक्रमण दर ओरालो लागेसँगै निषेधाज्ञा क्रमशः खुकुलो हुँदै
काठमाडौँ, असार ५ : कोरोना (कोभिड–१९) सङ्क्रमण महामारीको ‘दोस्रो भेरियन्ट’ फैलिएसँगै असहज बनेको जनजीवन सामान्य बन्दै गएको छ । कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा क्रमशः खुकुलो बन्दै छ…
सङ्गीतले बढाउँछ सङ्क्रमितमा मनोबल
काठमाडौँ, असार ५ : कोरोना (कोभिड–१९) सङ्क्रमितको मनोबल बढाउन स्वास्थ्यकर्मीले सङ्गीत चिकित्सा विधि अपनाउने गरेका छन् ।कीर्तिपुरस्थित आयुर्वेदिक अनुसन्धान तालिम केन्द्रको आइसोलेसन सेन्टरमा दैनिक दुई पटक नाचगान गरी रमाइलो गरिँदै आएको…
मेलम्चीमा पुनः बाढी, तामाकाेशी आसपासका क्षेत्रमा सजग रहन आग्रह
काठमाडौं, असार ४ : सिन्धुपाल्चोकको मेलम्चीमा पुनः बाढी आएको छ । शुक्रबार राति करिब ८ बजेतिर खोलाको बहाव बढेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी बाबुराम…
जडाङ्गामा बन्दै गरेको पक्की पुल बाढीको उच्च जोखिममा
बाजुरा, असार ४ : बाजुराको जडाङ्गा नदीमा निर्माणाधिन पक्की पुल बाढीको उच्च जोखिममा रहेको छ । मुसलधारे वर्षापछि आएको बाढीले बाजुराको बडिमालिका नगरपालिका –६ जडाङ्गा र –४ को ओलेना जोड्ने निर्माणाधीन…
मेलम्ची बाढीपहिराे : माथिल्लो क्षेत्रमा झनै बढी क्षति
चौतारा, असार ४ : मेलम्ची नदीमा आएको बाढीमा वेपत्ता हुनेको संख्या २० पुगेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालयले २० जना बाढीमा हराईरहेको जानकारी गराएको हो । बाढीले बगाएका तीन शव…
पाँच दिनमा बाढीपहिराले १६ को मृत्यु, दुई हजार विस्थापित
काठमाडौँ, असार ४ : पछिल्लो पाँच दिनमा भारी वर्षापछिको बाढी, पहिरो र डुबानमा परी १६ जनाको मृत्यु भएको छ । अन्य २२ जना सम्पर्कविहीन र १६ जना घाइते भएका छन्…
मनाङबाट १७४ जनाको हेलिकोप्टरबाट उद्धार
लमजुङ, असार ४ : बाढीका कारण हिमाली जिल्ला मनाङको लेक तथा वस्तीमा अलपत्र परेका १७४ जनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ । शुक्रबार १३९ जना र बिहीबाटर ३५ जनाको उद्दार गरिएको…
बाघको आक्रमणबाट दुई घाइते, प्रतिकारमा बाघको मृत्यु
कास्की, असार ४ : कास्कीमा बाघको आक्रमणबाट आज दुई जना घाइते भएका छन् । जिल्लाको रुपा गाउँपालिका–७ धारापानी बस्ने ३४ वर्षीय तुलबहादुर गुरुङ र ३२ वर्षीय मीलन गुरुङ बाघको आक्रमबाट…
लोकप्रिय
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






