समाचार

सेती नदीले खतराको सतह पार ग-यो

 असार ०५, २०७८

बझाङ, असार ५ : सेती नदीले यहाँ खतराको सतह पार गरेको छ । सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानीले खतराको सतह पार गरेको हो । नदीमा पानीको बहाव बढेसँगै…

तत्काल मनसुन कमजोर हुने अवस्था नरहेकाले सतर्कता अपनाउन आग्रह

 असार ०५, २०७८

काठमाडौँ, असार ५ : केही दिनदेखि सक्रिय मनसुन तत्काल कमजोर नहुने मौसमविद्ले बताएका छन् । यस वर्ष शुरुमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको जल तथा मौसम…

सिन्धुपाल्चोकको मेलम्चीमा बाढीपहिरोको कारण बुझ्न विज्ञको टोली जाँदै

 असार ०५, २०७८

काठमाडौं, असार ५ : सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीपहिरोको कारणबारे स्थलगत अध्ययन गर्न विज्ञ टोली आज त्यसतर्फ जाने भएको छ । ठूलो बाढी आउने गरी पानी नपरेको देखिए पनि अनपेक्षित रुपमा…

विदेश जानका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता

 असार ०५, २०७८

काठमाडौँ, असार ५ : सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परिक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर…

लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह

 असार ०५, २०७८

काठमाडौँ, असार ५ : नेपालले अतिकम विकसित राष्ट्रका विकासका आकाङ्क्षा पूरा गर्न लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारहरुसँग आग्रह गरेको छ । अतिकम विकसित देशलाई विकासको बाटोमा अग्रसर गराउन अन्तर्राष्ट्रिय…

कोरोना संक्रमणबीच रोजगारीका लागि भारत जाने बढे

 असार ०५, २०७८

महेन्द्रनगर, असार ५ : कोरोना सङ्क्रमणको दोस्रो लहरको दर घटिरहेको भएपनि अझै पुर्ण रुपमा अवस्था सामान्य बनिसकेको छैन् । तर कोरोना त्रासदीका बीच जिविका चलाउन मजदूरी गर्न भारत जाने क्रम…

चीनतर्फ पहिरोले थुनिएपछि माथिल्लो तामाकोसीको जलाशय खाली गरिँदै

 असार ०५, २०७८

दोलखा, असार ५ : तामाकोसी नदीको तटीय क्षेत्रका बासिन्दालाई जोगाउन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशय खाली गर्न थालिएको छ । पहिरोले तामाकोसीको सहायक खोला थुनिएपछि जलाशयबाट पानी छाडिएको हो ।…

कांग्रेस महाधिवेशन भदौ १६–१९ काठमाडौँमा

 असार ०५, २०७८

काठमाडौं, असार ५ : नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्री पूर्णबहादुर…

डेढ महिनामा ८० प्रतिशत फर्मलाई कारबाही

 असार ०५, २०७८

काठमाडौँ, असार ५ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो डेढ महिनामा अनुगमन गरेकामध्ये ८० प्रतिशत व्यवसायी फर्मलाई कारवाही गरेको छ । कोरोनाका कारण देशभर जारी निषेधाज्ञा वैशाख १६ गतेदेखि…

तेलको भाउ १२० रुपियाँ बढ्यो

 असार ०५, २०७८

काठमाडौँ, असार ५ : एक वर्षमा खानेतेलको मूल्य प्रतिलिटर १२० रुपियाँसम्म महँगिएको छ । यस अवधिमा सबैभन्दा बढी सूर्यमुखी तेल (सनफ्लो) र भटमासको तेल (सोयाबिन तेल) महँगिएको छ । कच्चा तेलका…