समाचार

गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीले पाउनुभयो विश्वासको मत

 असार ०४, २०७८

कास्की, असार ४ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशसभामा आज विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री नेपालीले आफूलाई विश्वासको मत दिइयोस् भनेर सभासमक्ष राख्नुभएको प्रस्ताव निर्णायार्थ प्रस्तुत हुँदा…

यो वर्षको मनसुनको सुरुवातमै धेरै क्षति भयो, अझै क्षति हुन्छ सक्छ सजग होऔं

 असार ०४, २०७८

काठमाडौं, असार ४ : असारको पहिलो साताबाट शुरु भएको मनसुन असोजको पहिलो सातासम्म मनसुन रहन्छ । असोजको पहिलो सातासम्म मनसुन रहिरहने हुँदा सजक र सतर्कता अपनाउन वरिष्ठ मौसम विद वरुण पौडेलले…

महाकाली नदीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

 असार ०४, २०७८

बैतडी, असार ४ : महाकाली नदीमा पानीको सतह बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सतर्कता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गरी…

बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा

 असार ०४, २०७८

गलकोट,असार ४ : निरन्तरको वर्षाका कारण बागलुङमा ४१ घर परिवार विस्थापित भएका छन् । गत सोमबारदेखि निरन्तर परेको भारी वर्षाका कारण ४१ परिवारले घर छोडेर अन्यत्र आश्रय लिएर बस्न बाध्य भएका…

भर्चुअल कक्षाको विकल्प खोजिनुपर्छ : शिक्षक महासङ्घ

 असार ०४, २०७८

नवलपुर, असार ४ : असार १ देखि नयाँ शैक्षिक सत्र शुरु भइसकेको छ । सरकारले भर्चुअल कक्षामार्फत विद्यार्थीलाई पढाउन भन्दै नयाँ शैक्षिक सत्र शुरु गरेको हो । नयाँ शैक्षिक सत्र शुरु…

सोमबारदेखि बैङ्कमा सबै किसिमका कारोबार

 असार ०४, २०७८

काठमाडौँ, असार ४ : कोरोना सङ्क्रमणले गर्दा झन्डै दुई महिना खुम्चिएको बैङ्क तथा वित्तीय संस्थाको सेवा असार ७ गते सोमबारदेखि भने पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । नेपाल बैङ्कर्स…

अवरुद्ध सडक सञ्चालन

 असार ०४, २०७८

काठमाडौँ, असार ४ : मनसुन सक्रिय भएसँगै केही दिनयता परेको अविरल वर्षाका कारण मुलुकभरि बाढीपहिरोले अवरुद्ध भएका राजमार्ग र सडकमध्ये १८ वटा पुनः सञ्चालनमा ल्याइएको छ । सडक विभागका अनुसार बाढीपहिरोका…

आश्रयको खोजीमा मेलम्चीवासी

 असार ०४, २०७८

चौतारा, असार ४ : मेलम्ची नदीमा आएको बाढीले बगाएर तीन जनाको मृत्यु भएको छ । मृतक तीन जनाको बिहीबार शव फेला परेको हो । बाढीमा बगेका १७ जना हराइरहेका छन् भने सम्पर्कविहीन…

विश्वासको मतको परीक्षण गर्ने स्थल प्रतिनिधिसभा मात्रै हो : सभामुख

 असार ०४, २०७८

काठमाडौँ, असार ३ : सभामुख अग्निप्रसाद सापकोटाले नेपालको संविधानअनुसार प्रधानमन्त्रीमा दावी प्रस्तुत भएपछि विश्वासको मतको परीक्षण गर्ने स्थल प्रतिनिधिसभा मात्रै भएको बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध १४६ सांसदले दायर गरेको…

प्रतिनिधिसभा विघटन संवैधानिक, अदालतले प्रधानमन्त्री नियुक्त गर्न सक्दैन : प्रधानमन्त्री

 असार ०४, २०७८

काठमाडौँ, असार ३ : प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सरकार निर्माण हुन नसकेपछि स्वभाविक र संवैधानिकरूपमा प्रतिनिधिसभा विघटन भएको जिकिरसहित सर्वाेच्च अदालतलाई आज लिखित जवाफ पठाउनुभएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी…