समाचार

कोरोना संक्रमण दर बढ्यो, उपत्यकाका अस्पताल बिरामीले भरिए

 साउन १९, २०७८

काठमाडौँ, साउन १९ : काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन् । पछिल्लो पटकको निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्डमा कडाई नहुँदा केही दिनयता दिनहुँजसो…

सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी निर्माणमा फड्को : चोभारमा तयार भयो अत्याधुनिक संरचना

 साउन १९, २०७८

काठमाडौँ, साउन १९ : मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने उद्देश्यका साथ सरकारले देशका विभिन्न ११ स्थानमा सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी निर्माण एवं सञ्चालनलाई तीव्रता दिएको छ । तीमध्ये केही…

बाँकेमा फेरि बढ्दैछ कोरोना सङ्क्रमण, अस्पतालमा थपिए बिरामी

 साउन १९, २०७८

बाँके, साउन १९ : भेरी अस्पताल नेपालगञ्जमा कोभिड सङ्क्रमित बिरामीहरुको सङ्ख्या फेरि बढ्न थालेको छ । नयाँ सङ्क्रमितको सङ्ख्या समेत साउन दोस्राे सातादेखि बढ्न थालेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका सम्पर्क…

बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगायो

 साउन १९, २०७८

सिन्धुपाल्चोक, साउन १९ : मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो । मेलम्ची–११…

कोरोनाविरुद्ध सरकारले ल्यायो २३ बुँदे कार्ययोजना

 साउन १९, २०७८

काठमाडौँ, साउन १९ : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाको तेस्रो लहरको सामना गर्न उच्च प्राथमिकता राखेर ‘सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणसम्बन्धी २३ बुँदे नीतिगत प्रतिबद्धता र कार्ययोजना’ सार्वजनिक गर्नुभएको…

त्रिशूली १ को उदघाटन योजना अक्टोबरमा

 साउन १९, २०७८

काठमाडौँ, साउन १९ : माथिल्लो त्रिशूली १ जलविद्युतर आयोजना आगामी कात्तिक (अक्टोबर)मा उदरघाटन गर्नेगरी काम भइरहेको छ । कोरियाली सहयोगमा निर्माण भइरहेको परियोजनाको गतिविधिबारे कोरियाका राजदूत पार्क चोङ–सुकले ऊर्जा, जलस्रोत तथा…

काँग्रेसको १४औँ महाधिवेशन : कार्यतालिका छोट्याएर निर्धारित समयमै

 साउन १९, २०७८

काठमाडौँ, साउन १९ : नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचन कार्यतालिका छोटो अवधिमै सकेर पूर्वनिर्धारित कार्यतालिकामै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने भएको छ । वडा, गाउँपालिका/नगरपालिका, प्रदेश, सङ्घीय निर्वाचन क्षेत्र र प्रदेशस्तरको अधिवेशनको अन्तर…

श्रीमतीको हत्यापछि आत्महत्या

 साउन १९, २०७८

धादिङ, साउन १९ : दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम…

श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह

 साउन १८, २०७८

काठमाडौँ, साउन १८ : प्रेस काउन्सिल नेपालले कोरोना सङ्क्रमणको समस्यालाई देखाएर पत्रकारको सेवासुविधा कटौती गर्ने र सेवाबाट निष्कासन गर्ने कार्यलाई तत्काल रोक्न सम्बन्धित मिडियालाई आग्रह गरेको छ । काउन्सिलअन्तर्गत श्रमजीवी…

तीन हजार १२५ संक्रमित, एक हजार ९२५ कोरोनामुक्त, २३ को निधन

 साउन १८, २०७८

काठमाडौँ, साउन १८ : नेपालमा गएको २४ घन्टामा तीन हजार १२५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज १३ हजार ८११ जनामा…