समाचार

कुल ४६ लाख ९२ हजार नेपालीले लगाए कोरोनाविरुद्धको खोप

 साउन १८, २०७८

काठमाडौं, साउन १८ : कोरोना विरुद्धको खोप अभियान अन्तर्गत आइतबारसम्म ४६ लाख ९२ हजार २६ जनाले काेभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् । भारत सरकारले अनुदानमा उपलब्ध…

महाकालीमा बेपत्ता धामी भेटिएनन्, क्षतिपूर्तिको माग, परिवारकाे बिचल्ली

 साउन १८, २०७८

दार्चुला, साउन १८ : तुइन तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले डोरी फुकालिदिएपछि महाकाली नदीमा बेपत्ता भएको भनिएका व्यास गाउँपालिका–२ मालगाउँका जयसिंह धामी अझै फेला पर्नुभएको छैन । वैदेशिक…

कर्णालीका चार सांसदमाथिको कारवाही रोक्ने अन्तरिम आदेश खारेज

 साउन १८, २०७८

काठमाडौं, साउन १८ : सर्वोच्च अदालतले फ्लोर क्रस गर्नुभएका कर्णाली प्रदेशका चार सांसदलाई कारवाही नगर्न यसअघि दिएको अन्तरिम आदेश खारेज गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले…

पूर्वमाओवादीका चार सांसदले दिएको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

 साउन १८, २०७८

काठमाडौं, साउन १८ : सर्वोच्च अदालतले पूर्व माओवादीका चार सांसदको रिटमा खन्तरिक आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश इश्वरप्रसाद खतिवडाकाे  इजलासले साे आदेश गरेकाे हाे ।  नेकपा माओवादी केन्द्र…

श्रीलङ्का लगेर बन्धक बनाउने महिला जेल चलान

 साउन १८, २०७८

काठमाडौँ, साउन १८ : महिलालाई श्रीलङ्का पु-याएर बेचबिखन गर्ने आरोपमा पक्राउ परेका एक महिलालाई जेल चलान गरिएको छ । प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोले कुवेतमा आकर्षक तलब कमाई हुन्छ भनी श्रीलङ्का…

सबै खालका क्यान्सरको औषधि उत्पादन नेपालमै

 साउन १८, २०७८

काठमाडौँ, साउन १८ : अब जुनसुकै क्यान्सर रोगका लागि नेपालमा औषधि उत्पादन सुरु भएको छ । नेपालमै पहिलो पटक हरेक क्यान्सर रोगका औषधि नेपालमै उत्पादन सुरु भएको हो । नेपालमै क्यान्सर…

स्वास्थ्य एकाइ बन्द हुँदा बिरामी मर्कामा

 साउन १८, २०७८

हुम्ला, साउन १८ : जनताको घरघरमै स्वास्थ्य सेवा पु¥याउने लक्ष्यका साथ दुई वर्षयता स्थापना हुँदै आएका सामुदायिक स्वास्थ्य इकाइहरू बन्द भएका छन् । चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रममा प्रदेश सरकारले…

सहकारी बैङ्क खोल्न प्रधानमन्त्री सकारात्मक

 साउन १८, २०७८

काठमाडौँ, साउन १८ : नेपाली काँग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ । विभागका प्रमुख एवं काँग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गानाको नेतृत्वमा विभागको टोलीले प्रधानमन्त्री…

सीमा नाकामा खोप लगाउने तयारी : ४० लाख फाइजर खोप खरिद गरिने

 साउन १८, २०७८

काठमाडौँ, साउन १८ : सीमा नाका क्षेत्रमा खोप लगाउन आवश्यक तयारी सुरु गर्न सरकारले निर्देशन दिएको छ । त्यसका लागि करिब ४० लाख ‘फाइजर’ खोप खरिद गरिने भएको छ ।…

एमालेको विधान महाधिवेशन भदौ २७ र २८ गते काठमाडौंमा हुने

 साउन १८, २०७८

काठमाडौं, साउन १७ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आगामी भदौ २७ र २८ गते पार्टीको विधान महाधिवेशन गर्ने निर्णय गरेको छ । आज आइतबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा…