समाचार

दार्चुला घटनाको विषयमा सरकारले खोजविन गरिरहेको छ : गृहमन्त्री

 साउन १८, २०७८

काठमाडौं, साउन १८ : गृहमन्त्री बालकृष्ण खाँणले महाकाली नदीमा भएको चारवटा तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माणको कार्य अघि बढिरहेकाले चाँडै समस्या समाधान हुने बताउनुभएको छ । दार्चुलामा साउन १५ गतेको…

सुजिता हत्या प्रकरण : बुबासहित थप तीनजना पक्राउ

 साउन १८, २०७८

जलेश्वर, साउन १८ : महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका वडानं. ७ बस्ने सुजिता ठाकुरको हत्याको आरोपमा प्रहरीले उनका बुबासहित थप तीन जनालाई पक्राउ गरेको छ । योसँगै उनको हत्यामा संलग्न भएको आरोपमा…

पुरानो संसद् भवनलाई सङ्ग्रहालय बनाउने योजना छ : सभामुख

 साउन १८, २०७८

काठमाडौँ, साउन १८ : सभामुख अग्निप्रसाद सापकोटाले भूकम्पबाट क्षतिग्रस्त पुरानो संसद् भवनलाई सङ्ग्रहालय बनाउने योजना रहेको बताउनुभएको छ । विसं २०७२ वैशाखमा गएको भूकम्पले क्षतिग्रस्त भइ हाल जीर्ण अवस्थामा रहेको…

गर्भबाटै कारागार जीवन

 साउन १८, २०७८

चितवन, साउन १८ : जिल्ला कारागार चितवनमा यहाँका दुई बालिका गर्भबाटै बन्दी जीवन बिताउन बाध्य भएका छन् । गर्भवती अवस्थामा कारागार चलान भएर बन्दी जीवन बिताइरहेकी दुई आमाले कारागारमै बच्चा…

नेकपा एमालेको स्थायी समिति बैठक सम्पन्न, नौवटा विभाग गठन

 साउन १८, २०७८

काठमाडौं, साउन १८ : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सोमबार बसेको स्थायी समितीको बैठक सम्पन्न भएको छ । आजको बैठकले नौवटा विभाग गठन गरेको एमाले पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो…

काठमाडौं महानगरपालिकामा भेरोसेल खोप लगाउने कार्यक्रम स्थगित

 साउन १८, २०७८

काठमाडौं, साउन १८ : काठमाडौं महानगरपालिकामा भेरोसेल खोप लगाउने कार्यक्रम स्थगित भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत शहरी स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले अर्को सूचना जारी नभएसम्मका लागि आइतबारबाट खोप…

सरकारको न्यूनतम साझा कार्यक्रमबारे शीर्ष नेताबीच छलफल

 साउन १८, २०७८

काठमाडौँ, साउन १८ : सत्ता गठबन्धनमा सहभागी दलले सरकारको न्यूनमत साझा कार्यक्रमका बारेमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको प्रमुख शीर्ष नेताको बैठकले गठबन्धन सरकारको नीति तथा…

एमाले अध्यक्ष ओली र नेता नेपालबीच मंगलबार भेटवार्ता हुने

 साउन १८, २०७८

काठमाडौं, साउन १८ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच भोलि मंगलबार भेटवार्ता हुनेभएको छ । स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङकाअनुसार…

बाढीले हालसम्म ६० घर टहरा बगायो, बाहुनेपाटी पुल जोखिममा

 साउन १८, २०७८

सिन्धुपाल्चोक, साउन १८ : शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६० घर टहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ तथा मेलम्चीमा पाँच घरटहरा बगाएको जिल्ला…

छ सय ६३ स्थानीय तहमा पुग्यो उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट

 साउन १८, २०७८

काठमाडौँ, साउन १८ : देशैभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार…