समाचार

नेताबाटै लोकतन्त्रमाथि खतरा छ : पौडेल

 भदौ २८, २०७८

काठमाडौँ, भदौ २८ : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि आफू मैदानबाट लडिरहने बताउनुभएको छ । काँग्रेस जिल्ला कार्य समिति सिन्धुपाल्चोकले आज चाबहिलमा आयोजना गरेको…

‘बेञ्च–बार समन्वय समिति’ बैठक रचनात्मक

 भदौ २८, २०७८

काठमाडौँ, भदौ २८ : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको अध्यक्षतामा आज ‘बेञ्च–बार समन्वय समिति’को बैठकमा समसामयिक विषयमा छलफल भएको छ । प्रधानन्यायाधीश अध्यक्ष रहनुभएको समितिको बैठकमा बेञ्च र बारबीच आज बसेको…

राष्ट्रिय सहमतीमा एमसीसी सम्झौता पास गर्नुपर्छ : डा.भट्टराई

 भदौ २८, २०७८

गोरखा, भदौं २८ : पूर्वप्रधानमन्त्री तथा जनता समाजबादी पार्टी (जसपा)का राष्ट्रिय अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरी मिलेनियम च्यालेन्ज कर्परिसट (एमसीसी)अनुमोदन गर्दा नै राष्ट्रको हित हुने बताउनुभएको छ ।…

निपा भाइरसप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

 भदौ २८, २०७८

काठमाडौँ, भदौ २८ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपा भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको सङ्क्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन…

एमाले अध्यक्ष ओलीको रिट ‘हेर्न नभ्याइने’ सूचीमा

 भदौ २८, २०७८

काठमाडौं, भदौ २८ : सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गर्नुभएको रिट निवेदन सोमबार ‘हेर्न नभ्याइने’ सूचामा राखेको छ । सर्वोच्चका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश…

राष्ट्रियसभा बैठकबाट लोकसेवा आयोग विधेयक २०७८ पारित

 भदौ २८, २०७८

काठमाडौं, भदौ २८ : प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोकसेवा आयोग विधेयक २०७८ पारित भएको छ । राष्ट्रिय सभाको आजको बैठकमा सो विधेयक बहुमतले पारित भएको हो । सरकारको तर्फबाट कानुन न्याय…

संवैधानिक निकायका नियुक्ति विवादको सुनुवाइको माग गर्दै पूरक निवेदन दर्ता

 भदौ २८, २०७८

काठमाडौं, भदौ २८ : संवैधानिक निकायका पदाधिकारी नियुक्ति विवादमा आफूले दिएको रिटको सुनुवाइको माग गर्दै अभिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराउनुभएको छ । सोमबार अधिवक्ता अर्यालले सर्वोच्च अदालतमा…

सर्वदलीय बैठक सम्पन्न, एमालेलाई पनि बैठकमा सहभागी गराउने विषयमा छलफल

 भदौ २८, २०७८

काठमाडौं, भदौ २८ : सभामुख अग्निप्रसाद सापकोटाको आव्हानमा बानेश्वरस्थित संघीय संसद भवनमा बसेको संसदमा प्रतिनिधित्व गर्ने सर्वदलीय बैठक सम्पन्न भएको छ । सभामुख सापकोटाले संसदमा जारी गतिरोध अन्त्यका लागि राजनीतिक…

वाग्मतीमा नयाँ सरकार बनाउन राजेन्द्र पाण्डेलाई जिम्मा

 भदौ २८, २०७८

काठमाडौं, भदौ २८ : नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेशले नयाँ सरकार बनाउन गठबन्धनमा आबद्ध दलसँग समन्वय थाल्ने भएको छ । पार्टीको आज बसेको संसदीय दलको बैठकले समन्वय गर्ने जिम्मा दलका नेता…

हनुमानढोका सङ्ग्रहालय सर्वसाधारणका लागि खुला

 भदौ २८, २०७८

काठमाडौँ, भदौ २८ : कोभिड–१९ को महामारी र बन्दाबन्दीका कारण बन्द गरिएको हनुमानढोका दरबार सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गरिएको छ । कोभिड–१९ को महामारी र बन्दाबन्दीको कारण गत बैशाख १६ गतेदेखि…