समाचार

कांग्रेस क्रियाशील सदस्यता विवाद शीघ्र टुङ्ग्याउने शीर्ष नेताबीच सहमति

 असोज ०२, २०७८

काठमाडौँ, असोज १ : नेपाली कांग्रेसका शीर्ष नेताबीच पार्टीको क्रियाशील सदस्यता विवाद शीघ्र समाधान गरी १४औँ महाधिवेशनअन्तर्गतका स्थानीय तहका अधिवेशन निर्धारित मितिमा सम्पन्न गर्ने सहमति जुटेको छ । प्रधानमन्त्री एवं नेपाली…

सेतो पुतलीबाट लाग्ने सापु रोगकाे जाेखिम बढ्दाे

 असोज ०२, २०७८

काठमाडौं, असोज १ : पछिल्लो समय नेपालका मध्ये पहाडी क्षेत्रहरुमा सेतो पुतलीबाट लाग्ने सापु रोग देखिन थालेको छ । मध्ये पहाडी जिल्लाका पोखरा, स्याङ्जा, गुल्मी, लमजुङ, बाग्लुङलगायतका जिल्लामा यो रोग देखिएको…

सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तार, मन्त्री र राज्यमन्त्री थप

 असोज ०२, २०७८

धनगढी, असोज १ : सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीमा तारा लामा तामाङ नियुक्त हुनु भएको छ । उहाँलाई प्रदेशप्रमुख गङ्गाराज यादबले शुक्रबार साँझ पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो…

असोज १ गतेबाट चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

 असोज ०२, २०७८

काठमाडौँ, असोज १ : काठमाडौँ उपत्यकाको तीन जिल्लाहरुमा असोज १ गते शुक्रबारबाट चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू भएको छ । आसन्न दशैँ, तिहार, छठ र ईद पर्वलाई लक्षित गरी उक्त…

विद्यार्थीलाई घरैमा बस, घण्टौं हिँडेर विद्यालय जानुपर्ने बाध्यता हट्यो

 असोज ०२, २०७८

लमजुङ, असोज १ : लमजुङको सुन्दरबजार नगरपालिका ४ दुराडाँडा अर्चल्यानीस्थित संस्कृति सदन माध्यमिक विद्यालयले विद्यालय बस सञ्चालन गरेको छ । विद्यालयमा अध्ययरनत विद्यार्थीको समस्यालाई मध्यनजर गर्दै विद्यालयले शुक्रबारबाट विद्यालयमा बस सञ्चालन…

काठमाडौंमा साेमबारबाट भेरोसेलको दोस्रो मात्रा खाेप लगाइँदै

 असोज ०२, २०७८

काठमाडौं, असोज १ : काठमाडौं जिल्लामा यही असोज ४ गते (साेमबार)देखि भेरोसेलको दोस्रो मात्रा खोप लगाइँदै छ । शुक्रबार स्वास्थ्य कार्यालयले सूचना जारी गर्दै पहिलो डोज लगाएकाहरुलाई तीन दिनसम्म चिनियाँ खोप…

उपत्यकाका ४० र देशभर १८ प्रतिशतले पूर्ण खोप लगाए

 असोज ०२, २०७८

काठमाडौँ, असोज १ : कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको खोप ४० प्रतिशतले लगाएका छन् । काठमाडाैँ उपत्यकामा…

एक हजार ५५८ संक्रमित, एक हजार ३५१ कोरोनामुक्त, १० को मृत्यु

 असोज ०२, २०७८

काठमाडौँ, असोज १ : विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १२ हजार ३८५ जनामा परीक्षण गरिएकामा…

राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

 असोज ०२, २०७८

काठमाडौं, असोज १ : राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेशविरुद्धको मुद्दाको ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईका…

असोज दोस्रो साताबाट अग्रीम टिकट खुलाइने

 असोज ०२, २०७८

काठमाडौँ, असोज १ : सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्ष गरी यही असोज ११ र १२ गतेदेखि अग्रिम टिकट खुलाउने भएको छ । यही असोज २१…