समाचार
बागमती प्रदेशमा एकीकृत समाजवादीद्वारा समर्थन फिर्ता : मुख्यमन्त्री शाक्य अल्पमतमा
हेटौँडा, भदौ २७ : बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नुभएको छ । नेकपा एमाले विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीले समर्थन फिर्ता लिएसँगै एमाले नेतृ शाक्य नेतृत्वको सरकार अल्पमत…
सभामुखद्वारा संसदमा प्रतिनिधित्व गर्ने दलको संयुक्त बैठक आह्वान
काठमाडौं, भदौ २७ : सभामुख अग्निप्रसाद सापकोटाले भोलि सोमबार संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँगको संयुक्त बैठक आह्वान गर्नुभएको छ । बैठक दिउँसो २ः३० बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने…
अवरुद्ध बैठक खुलाउन सभामुखद्वारा पहल, प्रतिपक्षी दलसँग वार्ता हुँदै
काठमाडौं, भदौ २७ : प्रतिनिधिसभा बैठक अवरुद्ध हुनथालेपछि सभामुख अग्नीप्रसाद सापकोटाले अवरोध खुलाउनेगरी संवाद थाल्नुभएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का सांसदहरुको अवरोधकैबीच आज पन्ध्र मिनेटपछि बैठक स्थगित…
प्रतिपक्षी दलका सांसदकाे विरोधपछि प्रतिनिधिसभा बैठक अवरूद्ध
काठमाडौं, भदौ २७ : प्रतिनिधिसभा बैठक पन्ध मिनेटका लागि स्थगित भएको छ । निर्धारित समयभन्दा आधा घण्टा ढिलो १ः३० बजे आज शुरुभएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले रोष्टम…
८३८ संक्रमित, एक हजार ४२३ कोरोनामुक्त, १३ जनाको मृत्यु
काठमाडौं, भदौ २७ : पछिल्लो २४ घण्टामा नेपालमा ८३८ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा सात हजार ८७८ आरटीपीसीआर परीक्षण गरिएकोमा ८३८ जनामा सङ्क्रमणको पुष्टि भएको हो…
नेकपा एस रोज्ने दुई सांसदलाई तत्काल कारबाही नगर्न सर्वोच्चको आदेश
काठमाडौं, भदौ २७ : नेकपा एमालेबाट नेकपा एकीकृतको अभिलेखमा आफ्नो नाम अद्यावधिक गर्न सर्वोच्च अदालत पुगेका दुई सांसदलाई तत्काल कुनै कारबाही नगर्न सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको छ । नेकपा…
बागमती प्रदेशसभामा नेकपा(एस)लाई मान्यता दिइएको औपचारिक पत्र पठाइयो
हेटौँडा, भदौ २७ : बागमती प्रदेश प्रदेश सभामा स्पष्ट बहुमत रहेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) औपचारिक रुपमा विभाजित भएको छ । निर्वाचन आयोगले बागमती प्रदेश सभा सचिवालयलाई राजनीतिक दल…
पूर्वपश्चिम राजमार्गको सुनवल खण्डमा बेलिब्रिज बनाइँदै
नवलपरासी, भदौ २७ : पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवलमा रहेको तरिया खोलाकाे पुल भाचिएको स्थानमा बेलिब्रिज निर्माण कार्य शुरु भएको छ । भदौ ९ र १० गते परेको अविरल वर्षाका कारण पुर्वपश्चिम…
सङ्खुवासभा सामूहिक हत्याकाण्डका आरोपी कार्कीलाई सार्वजनिक गरियाे
काठमाडौं, भदौ २७ : सङ्खुवासभा सामूहिक हत्याकाण्डका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै संखुवासभास्थित चैनपुर इलाका प्रहरी कार्यालयले सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई सर्वाजनिक गरेको हो…
सत्ता गठबन्धन बैठक : मन्त्रिपरिषद् विस्तार टुङ्गाे लागेन
काठमाडौं, भदौ २७ : सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको हो । नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






