समाचार
हिल्साबाट सीमा अध्ययन समितिको टोली सुर्खेत फिर्ता
हुम्ला, असोज १ : हुम्ला खण्डको चीनसँग जोडिएको उत्तरी क्षेत्रका सीमास्तम्भको अध्ययन गर्न खटिएको अध्ययन समितिको टोली लिमी, लाप्चा र हिल्सा क्षेत्रमा रहेको सिमास्तम्भको अध्ययन पश्चात फिर्ता भएको छ । सिमकोटबाट…
चीनबाट थप ४४ लाख डोज खोप काठमाडौं आइपुग्यो
काठमाडौं, असोज १ : चीनबाट थप ४४ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुगेको छ । शुक्रबार दिउँसो २ बजे नेपाल एयरलाइन्सको जहाज खोप लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको स्वास्थ्य सेवा विभागका…
एमसीसी देश विकास र समृद्धिको दस्ताबेज हो : कानुन मन्त्री
कोशी टप्पु ( सुनसरी), असोज १ : कोशी टप्पु वन्यजन्तु आरक्ष परिसरमा राष्ट्रिय प्रकृति संरक्षण कोष–कोशी संरक्षण केन्द्रको कार्यालय स्थापना भएको छ । नेपाल सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय…
सम्भव भएसम्म शुक्रबारदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन : त्रिवि
काठमाडौँ, भदौ ३१ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सम्भव भएसम्म शुक्रबारदेखि भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्न क्याम्पसलाई आग्रह गरेको छ । त्रिवि कार्यकारी परिषद्को यही भदौ २७ गते बसेको बैठकले…
एक हजार ५११ संक्रमित, एक हजार ६८९ कोरोनामुक्त, ११ को मृत्यु
काठमाडौं, भदौ ३१ : आज एकैदिन एक हजार ५११ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १५ हजार १७९ जनामा परीक्षण गरिएकामा सो…
औषधि ऐन संशोधन अध्यादेश खारेजीले सम्झौता भइसकेका खोप आयातमा असर पर्दैन
काठमाडौ, भदौ ३१ : औषधि ऐन संशाेधन अध्यादेश विहीबारबाट निष्क्रीय हुनेभएसँगै खोप आयातमा समस्या नहुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव रोशन पोखरेलले अध्यादेश निष्क्रिय भएपनि खोप आयातमा कुनै…
काठमाडौंमा निषेधाज्ञा थपियो, डीएमसीसीसँगको समन्वयमा मात्र विद्यालय सञ्चालन गर्न पाइने
काठमाडौं, भदौ ३१ : काठमाडौं जिल्लामा निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले असोज १ गतेबाट अर्को आदेशन जारी नभएसम्म लागू हुने गरी निषेधाज्ञा थप गरेको हो । प्रमुख जिल्ला…
मोहना नदीमा भेटिए साढे तीन हजारभन्दा बढी पानी गौँथली
धनगढी, भदौ ३१ : विश्वव्यापी रूपमा रातो सूचीमा रहेको पानी गौँथली चरा कैलालीमा साढे तीन हजारभन्दा बढी सङ्ख्यामा फेला परेका छन् ।कैलारी गाउँपालिका–४ भितरियास्थित मोहना नदीको बगरमा सो चरा फेला परेका…
कोरोना सङ्क्रमित घटेपछि हलेसी मन्दिर खुलाइयो
खोटाङ, भदौ २९ : चार महिनादेखि बन्द गरिएको त्रिधार्मिकधाम हलेसी मन्दिर सोमबारदेखि खुला गरिइएको छ । जिल्लामा कोभिड–१९ को सङ्क्रमणदर घट्दै गएको तथा सक्रिय सङ्क्रमितको सङ्ख्यासमेत न्यून रहेको पाइएपछि जिल्ला कोभिड…
दैनिक दुई झोलुङ्गे पुल निर्माण
काठमाडौँ, भदौ २९ : देशका विभिन्न स्थानमा गरी अहिले दैनिक औसत दुईवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भइरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहबाट गरी दैनिक दुईवटाका दरले झोलुङ्गे पुल…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






