समाचार
नेकपा एकीकृत समाजवादीले भन्यो ‘प्रदेश १ सरकारलाई समर्थन छैन’
विराटनगर, भदौ २८ : प्रदेश १ को वर्तमान सरकारलाई नेकपा (एकीकृत समाजवादी)ले आज समर्थन फिर्ता लिएको छ । प्रदेशसभा सचिवालयमा नेकपा (एकीकृत समाजवादी)ले समर्थन फिर्ता लिएको पत्र दर्ता गराएको छ ।…
एक हजार ४८६ संक्रमित, एक हजार २६० कोरोनामुक्त, १६ को मृत्यु
काठमाडौं, भदौ २८ : देशभर आज एक हजार ४८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १६ हजार ५३९ मा परीक्षण…
हराएका बालबालिकामध्ये ८३ प्रतिशत परिवारमा पुनर्मिलन
काठमाडौं, भदौ २८ : गत आर्थिक वर्षमा हराएकामध्ये ८३ प्रतिशत बालबालिकालाई खोजी गरी परिवारमा पुनर्मिलन गराइएको छ । नेपाल सरकार, बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) मार्फत् उक्त वर्षमा तीन हजार ६५८…
संरक्षण गरिँदै जनकपुरका पवित्र पोखरी, बजेट अभावले समस्या
जनकपुरधाम, भदौ २८ : प्राचीन मिथिलाको राजधानी एवम् प्रदेश २ को अस्थायी राजधानीसमेत रहेको जनकपुरधाम मैथिली सभ्यताको केन्द्रबिन्दुका रूपमा रहँदै आएको छ । धार्मिक आस्था र विश्वासले भरिपूर्ण यसक्षेत्रमा उल्लेख्य सङ्ख्यामा…
अन्नपूर्ण आधारशिविर पदयात्राका लागि असोज पहिलो साताबाट खुल्ने
गण्डकी, भदौ २८ : कोरोनाले बन्द अन्नपूर्ण आधारशिविर पदयात्रा आगामी असोज पहिलो साताबाट खुल्ने भएको छ । कोरोनाबीच देशका धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य खुल्न थालेसँगै सो आधारशिविर पदमार्ग खुल्ने भएको…
दशैंमा हवाइ सेवा : जहाजसँगै उडान संख्या थप्दै कम्पनी, टिकट अभाव नहुने
काठमाडौं, भदौ २८ : विगतका वर्षहरुमाजस्तै यस वर्षको दशैं तिहार र छठ पर्वको समयमा हवाइ यात्रुका लागि टिकटको समस्या नहुने भएको छ । वायूसेवा सञ्चालक सङ्घ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले…
काँग्रेसको १४औँ महाधिवेशन : कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने
काठमाडौँ, भदौ २८ : नेपाली काँग्रेसको केन्द्रीय पदाधिकारीमा अब कोषाध्यक्षबाहेक अन्य सबै पदमा निर्वाचनकै माध्यमबाट पदाधिकारी निर्वाचित हुने भएका छन् । पार्टीमा अब एक जना सभापति, दुई जना उपसभापति, दुई जना…
एमसिसी सम्झौता अनुमोदन हुनेमा अमेरिका विश्वस्त
काठमाडौँ, भदौ २७ : मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट) प्रतिनिधिसभाबाट शीघ्र अनुमोदन हुने विश्वास व्यक्त गर्दै एक अमेरिकी अधिकारीले त्यसबाट नेपाल र अमेरिकाबीचको ७३ वर्षदेखिको सहकार्य र साझेदारी अझ सुदृढ हुने…
मादीमा छजनाकाे हत्याका अभियुक्तको बयान : एउटै चिर्पटले सबैलाई सिध्याएँ, अगेनामा पोलेर खरानी बनाएँ
खाँदबारी, भदौ २७ : एकै परिवारका छजनाको हत्या एक व्यक्तिबाट भएको पुष्टि भएको छ । हत्यामा संलग्न वर्ष २५ को लोकबहादुर कार्कीले सङ्खुवासभाको मादी नगरपालिका वडा न. १ उम्लिङ खोलागाउँका एकै…
भारतमा देखिएको निपाह भाइरस संक्रामक बन्दै, नेपालमा सतर्कता
काठमाडौं,भदौ २८ : भारतका केहि स्थानमा निपा (निपाह) भाइरसको संक्रमण देखिन थालेसँगै नेपालमा पनि पूर्व तयारी थालिएको छ । यस भाइरसको संक्रमणका कारण गत साता भारतमा एक बालकको ज्यान गएको…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






