समाचार
आजदेखि भेरोसेल खोपको पहिलो मात्रा
काठमाडौँ, असोज ४ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबारदेखि निरन्तर ११ दिनसम्म कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ । अहिले पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप कात्तिक ४ देखि १४…
मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणका लागि एक अर्ब
काठमाडौँ, असोज ४ : बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणको कामलाई तत्काल अगाडि बढाउन सरकारले एक अर्ब रुपियाँ उपलब्ध गराएको छ । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले काठमाडौँ उपत्यकामा जतिसक्दो…
सङ्क्रमणको जोखिममा विद्यार्थी
काठमाडौँ, असोज ४ : कोरोना भाइरसको महामारीबीच सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको छ । सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरे पनि विद्यालयमा जान विद्यार्थी भने त्रसित छन् । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या…
एकीकृत समाजवादीको ५५ जिल्लामा कार्यसमिति गठन
काठमाडौँ, असोज ४ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ । करिब एक महिना अगाडि नेकपा (एमाले) बाट नेता माधवकुमार नेपालका नेतृत्वमा अलग भएको समूहले…
एक पटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन पटकसम्म मन्त्री बन्ने प्रावधान चाहिन्छ : शर्मा
काठमाडौं, असोज ३ : सत्तारुढ दल नेपाली काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरिसक्नुभएको विश्वप्रकाश शर्माले आफ्नो उम्मेदवारीको सन्दर्भमा राजनीतिक घोषणापत्र सार्वजनिक गर्नुभएको छ । नेपाली काँग्रेसका हालका…
माओवादी शक्तिबीच एकता र सहकार्य जरुरी : प्रचण्ड
काठमाडौँ, असोज ३ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र, गणतन्त्र र संविधान बचाउन र संविधानविरोधीको षड्यन्त्रलाई परास्त गर्न माओवादी शक्तिहरू एक हुनुपर्ने बताउनुभएको छ । जसपा…
भाेलिबाट नयाँ नोट साट्न पाइने
काठमाडौं, असोज ३ : सोमबारदेखि सर्वसाधारणले दशैंका लागि नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले दशैंका लागि सोमबारदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकका…
यही साता सरकारमा जाँदैछौँ : नेपाल
कास्की, असोज ३ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यही हप्तामा पार्टी सरकारमा सहभागी हुने बताउनुभएको छ । संविधान दिवसका अवसरमा पार्टीको कास्की जिल्ला समितिले आज पोखरामा…
भारतमा थप ३० हजार ७७३ नयाँ सङ्क्रमित
नयाँदिल्ली, असोज ३ : भारतमा कोरोनाभाइरसबाट थप ३० हजार ७७३ जना नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३० हजार ७७३ जना सङ्क्रमित भएका…
म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’ समस्या
गलेश्वर, असोज ३ : म्याग्दीका शहरी क्षेत्र तथा ग्रामीण भेगमा ‘सेतो पुतलीको झुस’को समस्या देखिएको छ । घरघरका भित्तादेखि सार्वजनिक संस्था, सरकारी तथा निजी क्षेत्रका कार्यालय र बिजुलीका खम्बालगायत ठाउँमा ‘झुस’ले…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






