समाचार

दसैं बिदामा हाइकिङ गर्ने कि ? यी हुन् उपत्यका नजिकका गन्तव्य

 असोज २६, २०७८

काठमाडौं, असोज २६ : नेपालीहरु दसैंको बहानामा अधिकांशले मिठो खाने र खेलमा रमाउने गर्छन्, हिन्दु धर्मावलम्बीहरुले दसैंमा ठूलाबडाको हातबाट टीका थापेर आर्शिवाद लिने गर्छन् अनि मिठो खानेकुरा खाएर समय काट्छन्…

एनआरएनए महाधिवशेन ६ महिनाभित्रै

 असोज २६, २०७८

काठमाडौँ, असोज २६ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १०औँ महाधिवेशन तथा विश्व सम्मेलन छ महिनाभित्रै सम्पन्न गरिने भएको छ । पदाधिकारीहरूको बैठकले स्थगित महाधिवेशन छ महिनाभित्रै गर्नेगरी पहल थालिएको…

मुगु बस दुर्घटना : मृतक संख्या २८ पुग्यो, घाइतेलाई नेपालगञ्ज लगियो

 असोज २६, २०७८

काठमाडौं, असोज २६ : मुगु बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको जानकारी दिनुभयो ।…

मुगुमा बस दुर्घटना २४ को मृत्यु, १८ जना घाइते

 असोज २६, २०७८

नेपालगञ्ज, असोज २६ : मुगुमा बस दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको छ । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले यात्रुवाहक बस दुर्घटना हुँदा अहिलेसम्म २४ जनाको मृत्यु भएको जानकारी दिनुभयो…

बर्दियाको गेरुवामा फेरि बाघकाे आक्रमण, एक युवक बेपत्ता, खोजी जारी

 असोज २५, २०७८

नेपालगञ्ज, असोज २५ : बर्दियाको गेरुवा-४ शान्तिपुर ढकुनियामा भैंसी चराई रहेका एक पुरुषलाई सोमवार अपरान्ह बाघले आक्रमण गरी जंगलमा लगेको छ । बर्दिया राष्टिय निकुञ्जले दिएको जानकारी अनुसार गेरुवा ७ शान्तिपुर…

बैंक लुटन आएका लुटेराले गोली चलाउँदा एक घाइते, तीन पक्राउ

 असोज २५, २०७८

इटहरी, असाेज २५ : मोरङ जिल्लाको धनपालथान गाँउपालिकास्थित कर्सिया बजारमा सिटिजन बैंकको शाखा कार्यालय लुट्न आएको समूहले गरेको गोली प्रहारबाटम एकजना घाइते भएका छन् । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीनजनालाइ…

मोतिपुर घटनाका मृतक परिवारलाई प्रदेश सरकारले एक-एक लाख रुपैयाँ राहत दिने

 असोज २५, २०७८

बुटवल, असोज २५ : लुम्बिनी प्रदेश सरकारले आईतवार बुटवलको मोतिपुरमा भएको घटनामा परी मृत्यु भएका परिवारलाई एक एक लाख रुपियाँ राहत प्रदान गर्ने भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले बुटवलको मोतिपुरका…

भालुको आक्रमणबाट घाइते सहकारीको थप उपचार सुर्खेतमा

 असोज २५, २०७८

कालीकोट, असोज २५ : कालीकोटको नरहरीनाथ गाउँपालिका ४ का अदेलाका २५ वर्षीय लालवहादुर सहकारीलाई आज बिहान भालुले आक्रमण गरी घाइते बनाएको छ । घरवाट खर्क जान लाग्नुभएका सहकारीलाई भेरेखोलामा बिहान ६…

समिट एयरको जहाजमा समस्या, धनगढी विमानस्थल अवरुद्ध

 असोज २५, २०७८

धनगढी, असोज २५ : धनगढी विमानस्थलबाट बाजुरा जाने समिट एयरको जहाजमा समस्या आएको छ । सो जहाजको टायरमा समस्या आएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले जानकारी दिनुभयो । टायरमा खराबीका कारण…

समाजलाई लोकतान्त्रिकरण गर्ने जिम्मा काँग्रेसको : पौडेल

 असोज २५, २०७८

भरतपुर असोज २५ : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली समाजलाई लोकतान्त्रिकरण गर्ने जिम्मा काँग्रेसको भएको बताउनुभएको छ । नेपाली काँग्रेस भरतपुर महानगर समितिको आयोजनामा सोमवार भरतपुरमा आयोजित शुभकामना आदान…