समाचार
तालको पानी ७० प्रतिशत घट्यो, जोखिम टर्दै
कालीकोट, असोज २६ : गएराती वाजुराको स्वामिकार्तिक गाउँपालिका वडा नं १ को जुड्डीभिरवाट खसेको पहिरोले थुनिएको कर्णाली नदीको तलाउ बिस्तै कम हुदै गएको छ । पहिरोले थुनिएको कर्णाली आफ्नै तरिकाले पहिरो…
मुगु बस दुर्घटना : चालकसहित मृतक संख्या ३२ पुग्यो
कर्णाली, असोज २६ : मुगुमा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल…
कर्णालीकाे सतह ५० प्रतिशत घट्यो, पहिराेले थुनिएकाे आशंका
कालीकोट, असोज २६ : कर्णाली नदी सुकेको छ । आज बिहान एक्कासि कर्णाली नदी साविकको सतहभन्दा १० देखि १५ मिटर तल झरेको स्थानीयले वताएका छन । पलाँताका शिक्षक लंकवहादुर बमले कर्णाली…
राष्ट्रपति तथा प्रधानमन्त्रीबाट फूलपाती बढाइँको अवलोकन
काठमाडौँ, असोज २६ : राष्ट्रपति विद्यादेवी भण्डारीले फूलपाती बढाइँ अवलोकन गर्नुुभएको छ । नेपाली सेनाद्वारा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा सरिक भई उहाँले फूलपाती बढाइँ अवलोकन गर्नुुभएको हो ।…
६९१ संक्रमित थपिए, ९१० जना कोरोनामुक्त, १४ को मृत्यु
काठमाडौं, असोज २६ : पछिल्लो २४ घण्टामा ६९१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ६० वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ६९१ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै,…
दसैं मनाउन करीब नौ लाख सर्वसाधारण राजधानी बाहिरिए
काठमाडौं, असोज २६ : यो महिनामा झण्डै नौ लाख नागरिकले काठमाडौं उपत्यका छाडेका छन् । दशैं, तिहार, छठलगायतका पर्वमा घर जानेको सङ्ख्या दैनिक बढिरहेको छ । असोज महिनाको १ गतेबाट अहिलेसम्म…
कर्णाली नदीमा पहिरो : पानीको सतह पुरानै अवस्थामा, एक किमि लामाे ताल बन्याे
कालीकोट, असोज २६ : गएराती वाजुराको स्वामिकार्तिक गाउँपालिका वडा नं १ को जुड्डीभिरबाट खसेको पहिरोले थुनिएको कर्णाली नदी बिस्तारै पुरानै लयमा फर्किएको छ । दुई घण्टासम्म कर्णाली नदी थुनिएको थियो…
फोटो पत्रकार पूर्णिमा श्रेष्ठको यात्रा : चुल्होदेखि चुचुरोसम्म
पोखरा, असोज २६ : “अहिले सम्झँदा अचम्म लाग्छ, एउटा गाउँको मध्यम वर्गीय किसान परिवारकी छोरी मैले हिमाल चढ्ने सपना कहिल्यै देखेकी थिइनँ तर आज पाँच–पाँचवटा हिमालको चुचुरोमा पुग्न सफल भएँ…
कृष्णनगरमा फैलिएको झाडापखाला नियन्त्रण उन्मुख
कपिलवस्तु, असोज २६ : कपिलवस्तुको कृष्णनगरमा दश दिनदेखि फैलिएको झाडापखाला नियन्त्रणमा आएको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका वरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले प्रकोपको रुपमा फैलिएको रोग नियन्त्रणमा आएको बताउनुभएको…
‘नाम’ शान्त र समृद्ध विश्व निर्माणमा लाग्नुपर्छ : परराष्ट्रमन्त्री
काठमाडौं, असोज २६ : परराष्ट्रमन्त्री डा नारायण खड्काले असंलग्न राष्ट्रहरुको सम्मेलन (नाम) को मूल्य, मान्यता र सिद्धान्तलाई नेपालले आफ्नो संविधान तथा परराष्ट्र नीतिमा समेत उल्लेख गरी परिपालन गरेको बताउनुभएको छ ।…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






