समाचार
सीमाक्षेत्रमा बढ्यो चहलपहल, दशैँ मनाउन स्वदेश फर्कँदै नेपाली
भैरहवा, असोज २५ : हिन्दू नेपालीहरुको महान पर्व बडादशैँसुरु भएसँगै सीमा क्षेत्र बेलहिया नाकामा चहलपहल बढेको छ । स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकामा चाडपर्व मनाउन भारतमा रहेका नेपालीहरु…
प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हाे : प्रधानमन्त्री
पोखरा असोज २४ : प्रधानमन्त्री शेरबहादुुर देउवाले शिक्षालाई हरेक नेपालीले नैसर्गिक अधिकाका रुपमा लिएको बताउँदै शिक्षालाई मौलिक हकका रुपमा राज्यले अंगिकार गरेको बताउनुुभएको छ । उहाँले आज पोखरामा गण्डकी प्रदेलाई पूुर्ण…
तराई–पहाड–हिमालको सम्बन्ध जोड्न सभापतिमा उम्मेदवारीः उपसभापति निधी
ढल्केवर, असोज २५ : नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले हिमाल, पहाड र तराइवासीबीचको भावनात्मक सम्बन्ध जोड्न नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदारी दिने पुनः दोहो-याउनुभएको छ । धनुषा…
यात्रुलाई हवाई टिकट पाउन मुस्किल
काठमाडौं, असोज २५ : नेपालीको मुख्य चाड दशैं तथा तिहारमा हुम्लाबाट जिल्ला बाहिर जाने यात्रुलाई टिकट पाउनै मुस्किल भएको छ । हुम्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै यातायातको साधन हवाई जहाज…
नेपालमा कोरोना संक्रमण दर पाँच प्रतिशतभन्दा कममा झ-याे
काठमाडौँ, असोज २५ : नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कममा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार कोभिड–१९ परीक्षण गर्दा सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कम देखिएको मन्त्रालयका सहप्रवक्ता…
गण्डकीमा विश्वकर्मा बिना विभागीय मन्त्री नियुक्त
पोखरा, असोज २५ : गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सोमबार सोमबार साँझ मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । मुख्यमन्त्री पोखरेलको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले डोबाटे…
घान्द्रुक जीप दुर्घटना : चालकसहित आठको मृत्यु, एकको सकुशल उद्धार
पोखरा, असोज २५ : पोखराबाट अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप आज दिउँसो दुर्घटना हुँदा चालकसहित आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक जनालाई सकुशल उद्धार गरिएको र…
७८५ संक्रमित थपिए, ८८८ कोरोनामुक्त, १२ जनाको मृत्यु
काठमाडौं, असोज २५ : नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७८५ सङ्क्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार १९५ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण…
चालक अनुमतिपत्रको १४ लाख कार्ड डेढ महिनाभित्र आइपुग्ने
काठमाडौँ, असोज २५ : लामो समयदेखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महिनाभित्रमा आइपुग्ने भएको छ । लामो समयसम्म छपाई उपकरण (मास प्रिन्टर)मा कार्ड नमिलेकाले कार्ड आउन सकेको…
प्रधानमन्त्रीद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण, डाँडा कटानका लागि सहजीकरण गर्ने प्रतिवद्धता
गण्डकी, असोज २५ : प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा महानगरपालिका–१४ छिनेडाँडामा निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्यप्रति सन्तुष्टि व्यक्त गर्नुभएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन विमानस्थलको आज निरीक्षण पश्चात…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






