समाचार
दशैंमा देश दर्शन, यी हुन् नेपालका घुम्नै पर्ने स्थान
काठमाडौं, असोज २५ : शरद ऋतु, खुलेको निलो आकाश । सबैतिर हरियाली र स्वच्छ वातारवण । चाडवार्डको माहोल । स्वदेशभित्र घुम्नका लागि उपयुक्त मौसम, यो रमाइलो माहोलमा घुम्न कसलाई पो मन…
६ दिन ढिलाे गरी मनसुन बाहिरिन शुरु, पश्चिमबाट बाहिरियो
काठमाडौं, असोज २५ : औसत समयभन्दा ६ दिन ढिलो गरी पश्चिम नेपाल हुँदै मनसुनी प्रणाली बाहिरिन शुरु गरेको मौसमविद्हरुले जनाएका छन् । शुक्रबारबाट सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाट मनसुनी प्रणाली बाहिरी…
पोखरामा जीप दुर्घटनामा आठ जनाको मृत्यु , एक घाइते
पोखरा असोज २५ : पोखराको पर्यटकीय गाउँ घान्द्रुकमा केहीबेर अघि जीप दुर्घटना हुँदा जीप चालक खुशीमान क्षेत्रीसहित आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । पोखरास्थित हरिचोकबाट छुटेको ग १ ज…
७६० संक्रमित, ८९९ कोरोनामुक्त, ११ जनाको मृत्यु
काठमाडौं, असोज २३ : विगत २४ घण्टामा ७६० जनामा कोरोना भाइरसको सङक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १२ हजार ३१ जनामा कोरोना परीक्षण गर्दा…
योग्य साथीलाई उचित जिम्मेवारी दिइनेछ : प्रधानमन्त्री
काठमाडौँ, असोज २३ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा समेट्न नसकेका योग्य र क्षमतावान् पार्टीका साथीलाई उचित जिम्मेवारी दिने आश्वासन दिनुभएको छ । स्कूल अफ डेमोक्रेसी, अमेरिका शाखाले…
दशैँमा हाेसियारपूर्वक खानपान गर्न आवश्यक : पाेषणविद्
काठमाडौं, असोज २३ : दशैँ नजिकिँदै छ । दशैँको धार्मिक, सामाजिक पक्ष र महत्व आफ्नै ठाँउमा छ, यसको सांस्कृतिक पक्ष पनि छ । खासगरी, आफन्तहरुसँग बसेर रमाइलो गर्ने, टीका जमरा लगाउने…
दशैंमा बजेन ढोल, लोप हुँदै समुदायको मौलिकता
जनकपुरधाम, असोज २३ : प्रविधिको अधिक्तम विकासले परापूर्वकालमा ढोल पिटेर दशैंआएको सूचना दिने परम्परा करिब लोप हुन थालेको छ । ‘दशैं आयो’ भनेर घरदैलोमा ढोल बजाउने संस्कृतिलाई कम्प्युटर प्रविधिले रोक्न नसके…
दशैँ मनाउन घर हिँडेका यात्रुसँग मनपरी भाडा
सिन्धुलीमाढी, असोज २३ : यो वर्षको दशैँको सुरुसँगै बीपी राजमार्गमा सञ्चालन हुने सवारी साधानले दशैँ मनाउन राजधानीबाट घर हिडेका यात्रुसँग मनपरी भाडा उठाएर ब्रम्हलुट मच्चाउन थालेका छन् । राजधानी काठमाण्डौबाट सिन्धुली…
बाग्मती प्रदेशभित्रका सार्वजनिक यातायातमा २३ प्रतिशत भाडा वृद्धि
काठमाडौं, असोज २० : काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि भएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आज काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा…
बागमती प्रदेश सरकारले आगामी आइतबार विश्वासको मत लिने
हेटौँडा, असोज २० : बागमती प्रदेशको सत्तारुढ दल नेकपा एमाले विभाजनसँगै अल्पमतमा पुगेको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले प्रदेश सभाबाट विश्वासको मत लिने भएको छ । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






