समाचार
दसैँकाे बेला सुदूरपश्चिममा भएका सवारी दुर्घटनामा नौजनाको मृत्यु
बैतडी, असोज ३१ : यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना सामान्य घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश…
बाँकेको ‘कर्णाली’ भनेर चिनिने नरैनापुर बघौडा यसरी बन्यो ‘सुगम’
नेपालगञ्ज, असोज ३१ : केही वर्ष पहिलेसम्म बाँकेको कर्णाली भनेर चिनिने नरैनापुर बघौडा क्षेत्रको परिचय अहिले फेरिएको छ । सडक तथा विद्युतको अभावमा जिल्लाको ‘कालापानी’ र ‘कर्णाली’ को नामले चिनिने नरैनापुर…
पर्यटकको रोजाइमा पर्दै टेउवा
बागलुङ, असोज ३१ : बागलुङको अग्लो पहाड हो घुम्टे । त्यही घुम्टेको आगनमा छ, टेउवा । भौगोलिक विकटताले गर्दा कुनै समय मानव वस्ती विकास र विस्तारको लागि धेरैको रोजाईमा नपर्ने टेउवा,…
अझै तीन दिन वर्षाको सम्भावना
काठमाडौँ, असोज ३१ : भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली र वर्षा गराएको…
छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु
काठमाडौं, असोज ३१ : गत २४ घण्टामा देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएकाे जानकारी अनुसार छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ११…
हत्या आशंकित शाहीको होटलमै लडेर मृत्यु : प्रहरी
जुम्ला, असोज ३१ : जुम्लाको होटल भ्यालीभ्यूका सञ्चालक मध्यका एक दैलेख निवासी शेरबहादुर शाहीको लडेर ज्यान गएको प्रहरीले जनाएको छ । यही २०७८ असोज २७ गते राति बसपार्क लाइनस्थित होटल भ्यालीभ्यू…
मेलम्ची इन्द्रावती सडक पुन : अवरुद्ध
सिन्धुपाल्चोक, असोज ३१ : गए रातिको भीषण वर्षाका कारण मेलम्ची इन्द्रावती जोड्न अस्थायी मोटरबाटोमा क्षति पुगेको छ । गत असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप…
सुर्खेतमा मिनिबस दुर्घटना : दुई जनाको मृत्यु, आठ जना घाइते
सुर्खेत, असोज ३० : सुर्खेतको वीरेन्द्रनगरमा मिनिबस दुर्घटना भएको छ । दैलेखको बेस्तडाबाट वीरेन्द्रनगर आउँदैगरेको देउती नागरिक यातायत प्रालिको कर्णाली प्रदेश ०२–००१ ख ०१६६ नम्बरको मिनिबस वीरेन्द्रनगर १४ लादेमा शनिबार दुर्घटना…
१३६ सङ्क्रमित थपिए ८४५ निको एकको मृत्यु
काठमाडौं, असोज ३० : पछिल्लो २४ घण्टामा १३६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । एक हजार ४८६ वटा नमुनाकाे आरटीपीसीआर परीक्षण गरिएकोमा १४७ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै,…
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुभ साइतमा टीका ग्रहण
काठमाडौँ, असोज २९ : विजया दशमीको पावन अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले साइतमा टीका ग्रहण गर्नुभएको छ । राष्ट्रपति निवासमा दशैकाे टीकाकाे शुभसाइतमा उहाँले टीका लगाउनुभएको हो ।
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






