समाचार
राष्ट्रिय जनगणना २०७८ : ६ महिनाभित्र डाटा इन्ट्री, एक वर्षभित्र नतिजा
काठमाडौं, मङ्सिर १३ : मङ्सिर ९ गतेदेखि फिल्डबाट सुरु गरिएको राष्ट्रिय जनगणना सम्पन्न भएपछि केन्द्रीय तथ्याङ्क विभागले छ महिनाभित्र डाटा इन्ट्री गरी एक वर्षभित्र अन्तिम नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको…
खाद्य सङ्कटमा रहेकाे लिमी गाउँमा हेलिकोप्टरबाट खाद्यान्न लगियाे
हुम्ला, मङ्सिर १३ : खाद्यान्न समस्या देखिएको हिमालपारिको गाउँ लिमीका लागि खाद्यान्न बोकेर नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ लागेको छ । सो खाद्यान्नसहित हुम्ला जिल्लाबाट संघीय संसदमा प्रतिनिधित्व गर्नुहुने सांसद रंगमति शाही…
विराटनगर–बथनाहा रेलमार्ग : एक वर्षमा विस्तार सकिने
विराटनगर, मङ्सिर १३ : भारतको बथनाहादेखि मोरङको कटहरीसम्म रेलमार्ग विस्तार एक वर्षमा सम्पन्न गर्नेगरी काम अगाडि बढेको छ । रेलमार्गको १८.६ किलोमिटरमध्ये निर्माण सकिएको सात किलोमिटर दूरीबाहेकको कामसमेत ७० प्रतिशत सम्पन्न…
एमाले अध्यक्षमा ओली र रावलको उम्मेदवारी दर्ता
काठमाडौं, मङ्सिर १३ : केपी शर्मा ओलीले नेकपा एमालेको अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । एमालेको दशौँ महााधिवेशनको बन्दसत्र स्थलमा रहेको केन्द्रीय निर्वाचन कार्यालय पुगेर सोमबार विहान ओलीले अध्यक्ष…
एमाले बन्दसत्रको कार्यसूचि तयार : सहमति नभएको पदमा सोमबार मतदान
सौराह, मङ्सिर १२ : नेकपा एमालको को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रका लागि कार्यसूचि तयार गर्न अध्यक्ष मण्डलके बैठकले कार्यतालिका तयार गरेको छ । कार्यतालिका अनुसार नभएको पदमा भोलि मतदान हुने…
बाघको आक्रमणबाट एक जनाको मृत्यु
बर्दिया, मङ्सिर १२ : बाघको आक्रमणबाट बर्दियामा आइतबार एक जनाको मृत्यु भएको छ । आक्रमणबाट गेरुवा गाउँपालिका–४ राजिपुरका ६२ वर्षीया कालुराम थारुको मृत्यु भएको हो । आइतबार दिउँसो घर नजिकै मध्यवर्ती…
एमाले अध्यक्ष मण्डलको बैठक सुरु, बन्दसत्रको कार्यसूचि तयार गरिँदै
सौराह, मङ्सिर १२ : नेकपा एमालको को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रका लागि कार्यसूचि तयार गर्न अध्यक्ष मण्डलके बैठक शुरू भएको छ । महाधिवेशनको अध्यक्ष मण्डलमा ओली, उपाध्यक्षहरू भीम रावल, युवराज ज्ञवाली…
एमाले महाधिवेशनको बन्दसत्र साँझ ७ बजेदेखि
चितवन, मङ्सिर १२ : बिहान १० बजे हुने भनिएको नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आइतबार साँझ ७ बजेदेखि सुरु हुने भएको छ । चितवनको सौराहामा जारी महाधिवेशनको बन्दसत्र ७…
महाधिवेशनको प्रक्रियाप्रति भीम रावलको आपत्ति
काठमाडौँ, मङ्सिर १२ : नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले अधिवेशनको प्रक्रियाप्रति आपत्ति जनाउनुभएको छ । एमालेको १० औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएका रावलले ट्वीट गर्दै महाधिवेशनको प्रक्रियाप्रति आपत्ति…
अनुमति विनै सुविधासम्पन्न १५ बेडको अस्पताल सञ्चालन
वीरगञ्ज, मङ्सिर १२ : वीरगञ्ज महानगरपालिका १२ मा रहेको सुबिधासम्पन्न १५ बेडको निलकण्ठ हस्पिटल एण्ड रिसर्च सेन्टर अनुमति नै नलिई सञ्चालनमा आएको छ । स्थानीय प्रहरी प्रशासन एवं जनप्रतिनिधिको सहभागितामा गत…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी
माघ ०४, २०८२
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
माघ ०३, २०८२






