समाचार

विचार नमिले पनि हाम्रो देशभक्ति एउटै छ : प्रचण्ड

 मंसिर १५, २०७८

काठमाडौँ, मङ्सिर १५ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग विचार र मत नमिले पनि देशभक्ति एउटै रहेको बताउनुभएको छ । बुधबार राप्रपाको एकता अधिवेशनलाई…

विवाह पञ्चमीमा रेल चढ्ने रहर अधुरै

 मंसिर १५, २०७८

महोत्तरी, मङ्सिर १५ : विवाहपञ्चमी नजिकिनासाथ भङ्गाहा नगरपालिका–४ पलार बस्तीकी सियानकीदेवी बाँतरलाई रेल चढेर जनकपुर जाने रहर जाग्छ । पछिल्ला दुई दशकयता आफ्नो ठाउँको रेल सेवा चल्न छाडेपछि उहाँको यो रहर…

राप्रपाको अगाडि बढ्ने बाटो खोल्न कमल थापालाई लिङ्देनको आग्रह

 मंसिर १५, २०७८

काठमाडौँ, मङ्सिर १५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री राजेन्द्र लिङ्देनले समयको पदचापलाई बुझेर पार्टीलाई अगाडि बढ्ने बाटो खोलिदिन आग्रह गर्नुभएको छ । राप्रपाको एकता अधिवेशनमा उपस्थित अतिथि र प्रतिनिधिलाई…

थप ३१६ जनामा संक्रमण, २५९ कोरोनामुक्त, तीनको मृत्यु

 मंसिर १५, २०७८

काठमाडौं, मङ्सिर १५ : पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा कृष्णप्रसाद पौडेलले आज…

गोलाप्रथाको पहिलो दिन कायममुकायमको प्रश्नले सर्वोच्चमा सुनुवाइ प्रभावित

 मंसिर १५, २०७८

काठमाडौं, मङ्सिर १५ : सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कसलाई दिइएको छ भन्ने प्रश्न उठेपछि बुधबारको इजलास प्रभावित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा कोरोना सङ्क्रमण भएपछि सोमबारदेखि बलम्बुस्थित सशस्त्र प्रहरी…

कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत प्राप्त

 मंसिर १५, २०७८

सुर्खेत, मङ्सिर १५ : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री शाहीले बुधबार बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्नुभएको हो ।मंगलबारको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको…

सर्वोच्चमा पहिलाे पटक गोलाप्रथाबाट पेशी ताेकियाे

 मंसिर १५, २०७८

काठमाडौं, मङ्सिर १५ : सर्वोच्च अदालतमा आज गोलाप्रथाबाट पेशी तोकिएको छ । बुधबार सर्वोच्चमा गोलाप्रथाबाट दुई एकलसहित ११ इजलासमा २१७ मुद्दामा पेशी तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो…

आज विश्व एड्स दिवस : सन् २०३० सम्ममा एड्सको महामारी अन्त्य गर्ने नेपालको लक्ष्य

 मंसिर १५, २०७८

काठमाडौँ,मङ्सिर १५ : नेपालमा पहिलो पटक एचआइभी संक्रमित पत्ता लागेकै ३४ वर्ष पुगिसकेको छ ।  तर पनि अझै पनि एचआइभी संक्रमितहरु समाजमा लुकेर बस्न बाध्य छन् । विश्व एड्स दिवसको अवसरमा…

काँग्रेस प्रदेश अधिवेशन : ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न

 मंसिर १५, २०७८

काठमाडौँ, मङ्सिर १५ : नेपाली काँग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८ गते हुन लागेको प्रदेश अधिवेशनका लागि देशभरका ३२२ प्रदेशसभा…

भारतबाट नौ लाख ७२ हजार मात्रा कोभिसिल्ड खोप आज आउँदै

 मंसिर १५, २०७८

काठमाडौं, मङ्सिर १५ : कोरोना भाइरसविरुद्धको नौ लाख ७२ हजार मात्रा खोप आज आउँदै छ । भारतको सिरम इस्टिच्युट अफ इन्डिया कम्पनीबाट कोभिसिल्ड खोप आउन लागेको हो । स्वास्थ्य सेवा विभागको…