समाचार

काँग्रेस महाधिवेशन : ६ जिल्लाको मत परिणाम

 मंसिर १२, २०७८

काठमाडौँ, मङ्सिर १२ : नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा भएको मतदानको परिणाम प्राप्त भएको छ । काभ्रेपलाञ्चोकः– काभ्रेपलाञ्चोकमा भएको अधिवेशनमा जिल्ला सभापति पदमा तीर्थ लामा अधिक मत ल्याएर विजयी…

निःशुल्क ग्यास सिलिण्डरसहित चुल्हो वितरण

 मंसिर १२, २०७८

दार्चुला, मङ्सिर १२ : दार्चुलाको अपि हिमाल गाउँपालिकाले “स्वच्छ अपि, धुँवामुक्त अपि” कार्यक्रम अन्तर्गत गाउँपालिकाभरीका १३ सय घरधुरीलाई ग्यास सिलिण्डरसहित चुल्हो वितरण गरेको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत…

बालविवाह न्यूनीकरण गर्न बाजुरामा मतदान

 मंसिर १२, २०७८

बाजुरा, मङ्सिर १२ : बाजुराको बूढीगङ्गा नगरपालिका तथा खप्तड छेडेदह गाउँपालिकामा बालविवाह न्यूनीकरणका लागि अहिले मतदान कार्यक्रम सुरु गरिएको छ । उमेर नपुग्दै विवाह गर्ने क्रम बढ्दै गएकाले अहिले त्यो कार्य…

काँग्रेसलाई महाधिवेशनको चटारो : १६५ निर्वाचन क्षेत्रकै अधिवेशन सम्पन्न हुँदै

 मंसिर १२, २०७८

काठमाडौँ, मङ्सिर १२ : सत्तारुढ दल नेपाली काँग्रेस १४ औँ महाधिवेशनको चटारोमा छ । ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न हुने क्रममा रहेको निर्वाचन समितिले जनाएको छ ।…

‘ओमिक्रोन’काे अवस्था जान्न ७५० नमुना जिन सिक्वेन्सिङ्का लागि बेलायत पठाइयो

 मंसिर १२, २०७८

काठमाडौं, मङ्सिर १२ : कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को त्रास बढीरहदा नेपालमा यो भेरियन्ट भित्रिएको छ कि छैन भन्न्ने बुझ्नका लागि नेपालबाट ७५० नमुना जिन सिक्वेन्सिङ्का लागि बेलायत पठाइएको छ…

नयाँ भेरियन्टको जोखिम रोक्न नाकामा निगरानी र अनिवार्य पीसीआर : मन्त्रालय

 मंसिर १२, २०७८

काठमाडौं, मङ्सिर १२ : दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विश्वको चासोको विषय बनेको छ। विभिन्न देशले यो भेरियन्ट आफ्नो देशमा फैलिन नदिन उच्च सतर्कता अपनाउन सुरु सुरु गरिसकेका…

थप १५८ जनामा संक्रमण, ३४२ कोरोनामुक्त, दुई जनाको मृत्यु

 मंसिर १२, २०७८

काठमाडौं, मङ्सिर १२ : पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा १५४ तथा दुई हजार ३१४…

एमाले दशौं महाधिवेशन : ओली सहमतिको प्रयासमा व्यस्त, बन्दसत्र ढिला शुरु हुने

 मंसिर १२, २०७८

सौराहा (चितवन) मङ्सिर १२ : चितवनको सौराहामा जारी नेकपा (एमाले) को दशौं महाधिवेशनको बन्दसत्र ढिला हुने भएको छ । अध्यक्ष केपी शर्मा ओली सहमतिको प्रयासमा व्यस्त हुनुभएपछि बन्दसत्र शुरु हुन समय…

नदीको बहाव घट्न थालेपछि भारतबाट विद्युत किन्ने तयारी

 मंसिर १२, २०७८

काठमाडौँ, मङ्सिर १२ : हिउँद लागेसँगै नदीमा पानीको बहाव घट्ने र जाडोका कारण माग बढ्दै गर्दा नेपाल विद्युत् प्राधिकरण अब भारतबाट विद्युत् खरिद गर्नुपर्ने अवस्थामा पुगेको छ । चाडपर्व सकिएर तथा…

थ्रीजीभन्दा फोरजी प्रयोगकर्ता बढी

 मंसिर १२, २०७८

काठमाडौँ, मङ्सिर १२ : सुरु भएको पाँच वर्षपछि पहिलो पटक फोरजी प्रयोगकर्ताको हिस्सा थ्रीजीभन्दा बढी भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको असोजसम्मको तथ्याङ्कअनुसार देशभर एक करोड २८ लाख ६०…