समाचार

जाजरकोटमा बस दुर्घटना : पाँच जनाको मृत्यु, २७ घाइते

 मंसिर १२, २०७८

जाजरकोट, मङ्सिर १२ : जाजरकोटमा आज बिहान भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु हुनुको साथै २७ जना घाइते भएका छन् । नेपालगञ्जदेखि रुकुम पश्चिमको राडी बजारका लागि आउँदै गरेको ना…

भक्तपुर कांग्रेस सभापतिमा कवेँद्वारा उम्मेदवारी घोषणा

 मंसिर १२, २०७८

भक्तपुर, मङ्सिर १२ : नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमिति सभापति पदमा अष्टकुमार कवेँले उम्मेदवारी दिनुहुने भएको छ । कांग्रेसका पूर्व जिल्ला सभापतिद्वय महेश श्रेष्ठ र गणेशमान चक्रधरका उपस्थितिमा शनिबार आयोजित…

पदाधिकारी र केन्द्रीय सदस्य प्रस्ताव गर्ने अधिकार अध्यक्ष केपी ओलीलाई

 मंसिर १२, २०७८

काठमाडौं, मंसिर १२ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई दशौँ राष्ट्रिय महाधिवेशनमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका नामावाली हलसमक्ष प्रस्तुत गर्ने अधिकार दिइएको छ । अध्यक्ष ओलीले केन्द्रीय लेखा आयोग…

जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

 मंसिर १२, २०७८

काठमाडौं, मंसिर १२ : पछिल्लो समय दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न नागरिकलाई आग्रह…

काँग्रेस महाधिवेशन तयारी तीव्र

 मंसिर १२, २०७८

काठमाडौँ, मङ्सिर १२ : नेपाली काँग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन तयारी मूल समितिले आफ्नो गृहकार्यलाई तीव्र बनाएको छ । महाधिवेशन आउन १२ दिनमात्रै बाँकी रहँदा महाधिवेशनका लागि गठित समितिले आफ्नो…

डडेलधुरा विवादले कांग्रेसमा भाँडभैलो, निर्वाचन समिति संयोजकद्वारा राजीनामा

 मंसिर १२, २०७८

काठमाडौं, मंसिर १२ : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत ३५ जिल्लाको अधिवेशन सकिएको छ । अन्य जिल्लामा अधिवेशन जारी छ । केन्द्रीय महाधिवेशनका लागि अब १३ दिन मात्रै छ ।…

वायु प्रदूषण बिग्रँदै गएपछि स्वास्थ्यमा चुनौती

 मंसिर १२, २०७८

काठमाडौँ, मङ्सिर १२ : केही दिनयता देशका विभिन्न स्थानको वायु प्रदूषण बिग्रँदै गएपछि स्वास्थ्यमा चुनौती थपिएको छ । स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने वायुको गुणस्तर बिग्रँदै जाँदा विशेषगरी बालबालिका, वृद्धवृद्धाको स्वास्थ्यमा बढी…

कांग्रेस महाधिवेशनको प्रचारप्रसार समितिलाई पूर्णता

 मंसिर ११, २०७८

काठमाडौँ, मङ्सिर ११ : नेपाली कांग्रेसको महाधिवेशन प्रचार–प्रसार समितिलाई पूर्णता दिइएको छ । पार्टीका प्रवक्ता एवं प्रचार–प्रसार समितिका संयोजक विश्वप्रकाश शर्माले आज १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि प्रचार–प्रसार समितिलाई पूर्णता दिनुभएको…

अनुशासित र एकताबद्ध भएर देश निर्माणमा लाग्न ओलीको आह्वान

 मंसिर ११, २०७८

सौराहा, मङ्सिर ११ : नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनलाई सहमतिमा सम्पन्न राउन अध्यक्ष केपी शर्मा ओलीले अनुशासित, सुदृढ र एकताबद्ध पार्टी बनाएर मुलुकमा देखिएका चुनौतीहरूको सामना गर्दै समृद्ध नेपालको सपना…

‘ओमिक्रोन’ फैलिन नदिन निगरानी बढाइने, सीसीएमसी बैठक भाेलि

 मंसिर ११, २०७८

काठमाडौँ, मङ्सिर ११ : कोभिड–१९ को नयाँ प्रजाति ‘ओमिक्रोन’ भाइरस संक्रमण भित्रिन नदिन सरकारले उच्च सतकर्ता अपनाउने तयारी गरेको छ । सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणका लागि दक्षिण अफ्रिका लगायत ‘ओमिक्रोन’…