समाचार

मकालु राष्ट्रिय निकुञ्जमा भालुको आक्रमणबाट दुई घाइते, एकको अवस्था गम्भीर

 भदौ १३, २०८०

किमाथाङ्का (सङ्खुवासभा), १३ भदौ : सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ माङ्खिममा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । भालुको आक्रमणबाटमकालु बरुण राष्ट्रिय निकुञ्जअन्तर्गत भोटखोला गाउँपालिका–४ माङ्खिमका ४६ वर्षीय प्रेम गुरुङ र…

मुख्यमन्त्री र मन्त्रीहरूबीचमा कार्ययोजना सम्पादन करार सम्झौता

 भदौ १३, २०८०

हेटौँडा, १३ भदौ : बागमती प्रदेशको काम कारबाही समयमा र योजनासहित सम्पन्न गराउनका लागि मुख्यमन्त्री र मन्त्रीहरूबीचमा कार्ययोजना सम्पादन करार सम्झौता सम्पन्न भएको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुख्यमन्त्री…

धनकुटामा छैटौँ पटक अमेरिकी स्वास्थ्य शिविर

 भदौ १३, २०८०

धनकुटा, १३ भदौ : अमेरिकाको हवाईस्थित अलोहवा मेडिकल मिसनले धनकुटामा छैटौँ पटक बृहत् निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गर्ने भएको छ । यस संस्थाले आफ्नै खर्चमा धनकुटामा विसं २०६७, २०६८, २०७०,…

सुन तस्करीको सूचना सङ्कलन गर्न सिआइबीका एसएसपी आचार्य हङकङ प्रस्थान

 भदौ १३, २०८०

काठमाडौँ, १३ भदौ : हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणमा तस्करीसम्बन्धी सूचना सङ्कलनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एक जना उच्च अधिकृत आज हङकङ प्रस्थान…

प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भवनको शिलान्यास

 भदौ १३, २०८०

काठमाडौँ, १३ भदौ : नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको काठमाडौँ सामाखुशीमा निर्माण हुने भवनको आज एक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आज आयोजित एक कार्यक्रमबीच…

प्रधानमन्त्रीसँग भुटानी शरणार्थीको अधिकार रक्षाका लागि आग्रह

 भदौ १३, २०८०

काठमाडौँ, १३ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भुटानबाट लखेटिएका नेपाली भाषी र पितृभूमि नेपालमा शरणार्थी बनाइएकाको समस्याको मानवीय समाधानका लागि आवश्यक पहल गरिदिन आग्रह गरिएको छ । भुटानमा…

विभिन्न प्रस्ताव र प्रतिबद्धता जाहेर गर्दै सकियो एमाले सचिवालय बैठक

 भदौ १३, २०८०

जनकपुरधाम, १३ भदौ : सिरहाको विष्णुपुरकट्टी सर्रेअम्बासमा आयोजित नेकपा (एमाले) को २५औँ सचिवालय बैठक आठ बुँदेमा विभिन्न प्रस्ताव र प्रतिबद्धता जाहेर गर्दै सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा…

बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न आग्रह

 भदौ १३, २०८०

काठमाडौँ, १३ भदौ : राष्ट्रिय मानवअधिकार आयोगकाले बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा यस आयोगबाट भएका सिफारिस कार्यान्वयन गर्न तथा बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक सरकारसँग आग्रह गरेको छ । सर्वोच्च अदालतको…

मुलुकमा सामाजिक सद्भाव कायम राख्नुपर्छ : ओली

 भदौ १३, २०८०

मोरङ, १३ भदौ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा जातीय तथा धार्मिक सद्भाव कायम गर्नुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सद्भाव बिथोल्ने…

‘हिमालयको देश नेपालले विश्वमा पूर्वीय दर्शनको नेतृत्व गर्न सक्छ’

 भदौ १३, २०८०

काठमाडौँ, १३ भदौ : सूचना प्रविधिको विकास भएको अहिलेको युगमा प्राचीन संस्कृत भाषाको महत्त्व अझ बढ्न थालेको छ । नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ अनुसन्धान व्यवस्थापन समिति र भारतीय राजदूतावासको…