समाचार
शर्मा कार्यकारी निर्देशक र पनेरु महाप्रबन्धकमा नियुक्त
काठमाडौं,१३ भदौ : सरकारले बिपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिको कार्यकारी निर्देशक पदमा डा. सनत कुमार शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्…
बढ्दो वन्यजन्तु आतङ्क
काभ्रेपलाञ्चोक, १३ भदौ : पनौती नगरपालिका–१० स्थित वडा कार्यालयमा स्थानीय पाँच कृषकले जङ्गली जनावर बँदेलले बारीका मकैमा क्षति पु-याएको जनाउँदै निवेदन दिनुभएको छ । कृषकले बँदेल नियन्त्रण तथा पुगेको क्षतिपूर्ति…
एसिया कप क्रिकेट : नेपालको उत्कृष्ट सुरुआत
काठमाडौँ, १३ भदौ : एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाएको नेपालले पाकिस्तानविरुद्धको खेलमा उत्कष्ट सुरुवात गरेको छ । पाकिस्तानको मुल्तान रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले खेलको १०…
निकुञ्जभित्र काठका पुल
जानकी (बाँके), १३ भदौ : निकुञ्ज सफारीलाई सहज बनाउने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जभित्र काठका पुल बनाइएका छन् । निकुञ्जभित्र रहेका स–साना खोलानालामा आवातजावत सहज बनाउने उद्देश्यले २० वटा काठका पुल…
‘एमसिसी नेपाल कम्प्याक्ट’ कार्यक्रम कार्यान्वयनमा
काठमाडौँ, १३ भदौ : नेपाल सरकार तथा मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) को संयुक्त लगानीको ‘एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रम’ कार्यान्वयन चरणमा प्रवेश भएको घोषणा भएको छ । मिलेनियन च्यालेन्ज नेपाल अकाउन्ट…
ऊर्जामन्त्री बस्नेतसँग बेलायतका राजदूतको शिष्टाचार भेट
काठमाडौँ, १३ भदौ : ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालका लागि बेलायतका राजदूत रोब फेनले शिष्टाचार भेट गर्नुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रालयमा आज भएको भेटमा द्विपक्षीय हित…
पोखरामा तार भूमिगतको काम सुस्त
गण्डकी, १३ भदौ : ठेक्का अवधि सकिन लाग्दा पनि पोखरामा विद्युतीय तार भूमिगत गर्ने कामले गति लिन सकेको छैन । गत वैशाखदेखि तार विछ्याउन सुरु गरिए पनि आयोजनाको प्रगति भने…
नक्कली फेसबुक आइडिबाट चरित्र हत्या गर्ने पक्राउ
काठमाडौँ, १३ भदौ : नक्कली फेसबुक आइडीमा अश्लील फोटो तथा भिडियो राखी चरित्र हत्या गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ…
गुणस्तरीय शिक्षाका लागि शिक्षक व्यवस्थापनामा जोड
काठमाडौँ, १३ भदौ : मुलुकको शिक्षा क्षेत्रको गुणस्तर विकासका लागि शिक्षकको व्यवस्थापनमा लगानी गर्नुपर्नेमा आज यहाँ आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । ट्याक्सएड एलायन्स नेपालको सहकार्यमा नेपाल शिक्षक…
आँखा पाक्ने रोगमा प्रयोग हुने औषधिको अभाव छैन : विभाग
काठमाडौँ, १३ भदौ : औषधि व्यवस्था विभागले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) मा प्रयोग हुने औषधिको अभाव नभएको जनाएको छ । आँखा पाक्ने रोगका बिरामी बढेपछि केहीले औषधि अभावको हल्ला…
लोकप्रिय
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३






