समाचार

भेपमा सुन प्रकरण : पूर्वसभामुख महराका छोरा राहुल महरा पक्राउ

 भदौ १३, २०८०

काठमाडौं, १३ भदौ : भेपमा सुन लुकाएर भएको तस्करी प्रकरणमा राहुल महरा पक्राउ परेका छन् । राहुल माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा हुन् । केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता तथा सूचना…

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले गाईजात्रा मनाउने

 भदौ १३, २०८०

काठमाडौँ, १३ भदौ : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले तेस्रोलिङ्गी तथा पारलिङ्गी व्यक्ति र विविध लैङ्गिक प्रस्तुति भएका व्यक्तिले भेला भएर आफ्नो लैङ्गिक पहिचान प्रस्तुत गरी गाईजात्रा मनाउने भएका छन्…

नेपाललाई चौथो सफलता, अगाह सलमान क्याचआउट

 भदौ १३, २०८०

काठमाडौँ, १३ भदौ : एसिया कप क्रिकेटमा नेपाललाई चौथो सफलता मिलेको छ । पाकिस्तानले २८औँ ओभरको पाँचौँ बलमा आगाह सलमानका रूपमा चौथो विकेट गुमाएको छ । उनलाई सन्दीप लामिछानेले कुशल…

नक्साका सम्बन्धमा कूटनीतिक माध्यमबाट कुरा गर्छौं : सञ्चारमन्त्री

 भदौ १३, २०८०

काठमाडौँ, १३ भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चीनले हालै सार्वजनिक गरेको नक्साका सम्बन्धमा सरकारले कूटनीतिक माध्यमद्वारा कुरा गर्ने प्रतिक्रिया दिनुभएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज…

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक, के के छन् निर्णय ?

 भदौ १३, २०८०

काठमाडौँ, १३ भदौ : सरकारले भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले निजीकरण ऐन, २०५० बमोजिम…

विचाराधीन विधेयक प्रभावकारी रुपमा अघि बढाउन सभामुखको निर्देशन

 भदौ १३, २०८०

काठमाडौँ, १३ भदौ : सभामुख देवराज घिमिरे र दश विषयगत समितिका नवनिर्वाचित सभापतिबीच पहिलो बैठक बसेको छ । आज बसेको बैठकमा विचाराधीन विधेयकहरू अगाडी बढाउने र समितिको कामकारबाहीलाई प्रभावकारी र…

शर्मा कार्यकारी निर्देशक र पनेरु महाप्रबन्धकमा नियुक्त

 भदौ १३, २०८०

काठमाडौं,१३ भदौ : सरकारले बिपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिको कार्यकारी निर्देशक पदमा डा. सनत कुमार शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्…

बढ्दो वन्यजन्तु आतङ्क

 भदौ १३, २०८०

काभ्रेपलाञ्चोक, १३ भदौ : पनौती नगरपालिका–१० स्थित वडा कार्यालयमा स्थानीय पाँच कृषकले जङ्गली जनावर बँदेलले बारीका मकैमा क्षति पु-याएको जनाउँदै निवेदन दिनुभएको छ । कृषकले बँदेल नियन्त्रण तथा पुगेको क्षतिपूर्ति…

एसिया कप क्रिकेट : नेपालको उत्कृष्ट सुरुआत

 भदौ १३, २०८०

काठमाडौँ, १३ भदौ : एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाएको नेपालले पाकिस्तानविरुद्धको खेलमा उत्कष्ट सुरुवात गरेको छ । पाकिस्तानको मुल्तान रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले खेलको १०…

निकुञ्जभित्र काठका पुल

 भदौ १३, २०८०

जानकी (बाँके), १३ भदौ : निकुञ्ज सफारीलाई सहज बनाउने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जभित्र काठका पुल बनाइएका छन् । निकुञ्जभित्र रहेका स–साना खोलानालामा आवातजावत सहज बनाउने उद्देश्यले २० वटा काठका पुल…