समाचार
राष्ट्रिय एकतालाई बलियो बनाउन रक्षा बन्धनले सहयोग पुग्छ : उपराष्ट्रपति
काठमाडौँ, १४ भदौ : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाली राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकतालाई अझ बलियो बनाउन रक्षा बन्धन, जनैपूर्णिमा [ऋषि तर्पणी] पर्वले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपालमा परापूर्वकालदेखि…
दुई म्यानपावर कम्पनी निलम्बित
काठमाडौँ, १४ भदौ : वैदेशिक रोजगार विभागले गैरकानुनी गतिविधि गरेका दुई वैदेशिक रोजगार व्यवसायी कम्पनी (म्यानपावर) लाई निलम्बन गरेको छ । विभागसँग स्वीकृति नलिई व्यक्तिगत रूपमा दक्ष र सिपयुक्त श्रमिकलाई…
सेनाको जिम्माका सडकबारे छलफल गरिने
काठमाडौँ, १४ भदौ : नेपाली सेनाले निर्माणको जिम्मा लिएका सडक आयोजनाको भौतिक प्रगति न्यून भएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चासो देखाएको छ । सो सम्बन्धमा बुधबार मन्त्रालयमा बसेको बैठकले…
जनै बनाउने चलन कम हुँदै, जनै पनि आयात गरिन्छ
मध्यविन्दु (नवलपरासी), १३ भदौ : हिन्दू धर्मावलम्बीले मात्र प्रयोग गर्ने जनै बनाउने प्रचलन कम हुँदै गएपछि बजारमा खरिद गरी प्रयोग गर्ने क्रम बढेको छ । जनै घरमा नै तयार पार्ने…
निष्ठा र आदर्शबिनाको राजनीतिले जनतामा नैराश्य : डा कोइराला
विराटनगर, १३ भदौ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेताले निष्ठा र आदर्शको राजनीति नगरेकै कारण राजनीतिप्रति जनतामा नैराश्य छाएको बताउनुभएको छ । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हरिप्रसाद…
स्वास्थ्यमन्त्रीका सय दिन : निःशुल्क शय्या र उपचारमा जोड
मनहरी (मकवानपुर), १३ भदौ : बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री उत्तम जोशीले आफ्नो सय दिने कामका उपलब्धि र आगामी योजना सार्वजनिक गर्नुभएको छ । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उहाँले सय…
पक्राउ परेकामाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप, पौडेल भन्सारका कर्मचारी भएको खुल्यो
काठमाडौँ, १३ भदौ : सुन तस्करी प्रकरणमा पक्राउ परेकामाथि अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले सिआइबीलाई पाँच दिनको म्याद दिएको छ । आज अदालतमा पेश गरिएका आरोपीमाथि अनुसन्धान गर्न पाँच दिनको…
विद्यालय व्यवस्थापन समिति हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
काठमाडौँ, १३ भदौ : सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयको व्यवस्थापन समितिलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन…
मकालु राष्ट्रिय निकुञ्जमा भालुको आक्रमणबाट दुई घाइते, एकको अवस्था गम्भीर
किमाथाङ्का (सङ्खुवासभा), १३ भदौ : सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ माङ्खिममा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । भालुको आक्रमणबाटमकालु बरुण राष्ट्रिय निकुञ्जअन्तर्गत भोटखोला गाउँपालिका–४ माङ्खिमका ४६ वर्षीय प्रेम गुरुङ र…
मुख्यमन्त्री र मन्त्रीहरूबीचमा कार्ययोजना सम्पादन करार सम्झौता
हेटौँडा, १३ भदौ : बागमती प्रदेशको काम कारबाही समयमा र योजनासहित सम्पन्न गराउनका लागि मुख्यमन्त्री र मन्त्रीहरूबीचमा कार्ययोजना सम्पादन करार सम्झौता सम्पन्न भएको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुख्यमन्त्री…
लोकप्रिय
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३






