समाचार

युगाण्डामा रहेका नेपालीसँग प्रधानमन्त्रीको अन्तरक्रिया

 माघ ०५, २०८०

काठमाडौँ, ५ माघ : असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पाला पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँ रहेका नेपालीसँग भेट गर्नुभएको छ । भेटमा उहाँले आफ्नो…

‘निर्वाचनसम्बन्धी विधेयक थप अध्ययन गर्नुपर्ने’

 माघ ०४, २०८०

काठमाडौँ, ४ माघ : निर्वाचन आयोगले तयार गरी सरकारलाई बुझाएको ‘निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयक’ मा अपाङ्ग, दलित, ज्येष्ठ नागरिक, महिला र सिमान्तकृत समुदायका सवालमा…

शान्ति सुरक्षा चुस्त बनाउन कार्यवाहक प्रधानमन्त्री खड्काको निर्देशन

 माघ ०४, २०८०

काठमाडौँ, ४ माघ : कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले आज मुलुकको समग्र सुरक्षास्थितिबारे छलफल गर्नुभएको छ । आज रक्षा मन्त्रालयमा भएको छलफलमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्य सचिव, प्रधानसेनापति, गृह…

मुक्तकमैया जमिन्दार भएको हेर्न मन छ : नेत्री चौधरी

 माघ ०४, २०८०

काठमाडौँ, ४ माघ : प्रतिनिधिसभा सदस्य आस्माकुमारी चौधरीलाई वर्षौंदेखि कमैया र कमलरी भएर बाँचेका थारु समुदाय जमिनदार भएको हेर्न मन छ । उहाँलाई लामो समयदेखि मालिकका घरमा काम गर्दै आएका…

मर्मतपछि निगमको वाइड बडी उड्यो

 माघ ०४, २०८०

काठमाडौँ, ४ माघ : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज मर्मतपछि नियमित उडानमा फर्किएको छ । गत सोमबारदेखि ग्राउण्डेड उक्त जहाजको प्राविधिक मर्मतपछि आजदेखि नियमित उडानमा आएको हो ।…

स्थानीय तहले श्रमिकलाई कोरिया पठाउन नपाउने

 माघ ०४, २०८०

काठमाडौँ, ४ माघ : सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकाले कोरियाका एक कम्पनीसँग मौसमी कामदार पठाउने गरी सम्झौता गरेकाे छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहहरूले समझदारी गरेर मौसमी…

६ महिनामा झन्डै पाँच अर्ब राजस्व सङ्कलन

 माघ ०४, २०८०

काठमाडौँ, ४ माघ : काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको छ महिना (साउन–पुुस) मा पाँच अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ । साउनदेखि पुुस मसान्तसम्म चार अर्ब ९१ करोड ४३ लाख ६४ हजार…

त्रिभुवन विश्वविद्यालयका शैक्षिक प्रमाणपत्र अब अनलाइनबाटै

 माघ ०४, २०८०

काठमाडौँ, ४ माघ : त्रिभुवन विश्वविद्यालयका कुनै पनि शैक्षिक प्रमाणपत्र लिन परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुग्नु नपर्ने भएको छ । पनिकाले यही माघ १५ गतेदेखि सबै शैक्षिक प्रमाणपत्रको काम अनलाइनमार्फत गर्ने…

आवश्यक तयारी बिना आयोजना छनोट गरिनुहुन्न : मन्त्री ज्वाला

 माघ ०४, २०८०

काठमाडौँ, ४ माघ : भौतिक पूर्वाधार तथा यातायामन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवका आयोजना आवश्यक तयारी बिना छनोट गर्ने प्रवृत्तिका कारण आयोजनामा समस्या आउनेगरेको बताउनुभएको छ । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार…

प्राङ्गारिक उत्पादन अध्ययनको केन्द्र होलीग्रिन

 माघ ०४, २०८०

डुम्रे (तनहुँ), ४ माघ : नेपाल कृषि प्रधान देश हो । यद्यपि खाद्यान्न आयात गर्नुपर्ने अवस्था छ । स्वदेशमै उत्पादन वृद्धि गरी आयातलाई निर्यातमा परिणत गर्ने उद्देश्यले सङ्घ, प्रदेश र स्थानीय…