समाचार

रानाथारू भाषा लोप हुने खतरा

 माघ ०७, २०८०

धनगढी, ७ माघ : सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा बोलिने रानाथारू भाषा लोप हुने खतरा बढेको छ । भाषा संरक्षणको काम हुन नसक्दा सो समुदायको भाषा लोप हुने खतरा बढेको हो । यी…

जङ्गी अड्डामा सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी

 माघ ०७, २०८०

काठमाडौँ, ७ माघ : नेपाली सेनाले आफ्नो स्थापना दिवसका अवसरमा यही माघ ९ गतेदेखि १३ गतेसम्म सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा तस्वीर र युनिट विशेष प्रदर्शनी सञ्चालन गर्नेभएको छ ।…

त्रिभुवन विमानस्थलबाट आधाकिलो सुनसहित एक जना पक्राउ

 माघ ०७, २०८०

काठमाडौँ, ७ माघ : त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आधाकिलोग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले कतारको दोहाबाट नेपाल आएका झापाका खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित आज दिउँसो…

कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै

 माघ ०६, २०८०

काठमाडौँ, ६ माघ : सरकारले कोरोना भाइरसविरुद्ध ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग…

अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पनि सशस्त्र प्रहरी परिचालन

 माघ ०६, २०८०

काठमाडौं, ६ माघ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पनि सशस्त्र प्रहरी सुरक्षाबेस स्थापना गरिएको छ । सशस्त्र प्रहरी बल, नेपालले आफ्नो २३ औँ स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौँमा पत्रकार…

धनगढीमा ‘ग्रासरुट क्रिकेट’ विकास कार्यक्रम सञ्चालन गरिँदै

 माघ ०६, २०८०

गोदावरी (कैलाली), ६ माघ : धनगढी उपमहानगरपालिकाले ‘ग्रासरुट क्रिकेट’ विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । उपमहानगरले ‘गो ड्रिमर्स’ को साझेदारीमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन गर्ने भएको हो । नगर…

क्षेत्रीय सहकार्यमा एक ठाउँ उभिन आवश्यक : प्रधानमन्त्री

 माघ ०६, २०८०

कम्पाला, ६ माघ : नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेबिच भेटवार्ता भएको छ । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूको उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको…

दुर्लभ पन्क्षी चिरकालिज लोप हुने अवस्थामा

 माघ ०६, २०८०

गलेश्वर (म्याग्दी), ६ पुस : पाँच वर्षअघि म्याग्दीको मङ्गला गाउँपालिका-१ कुहूँ हिदीको जङ्गलमा प्रशस्तै देखिएका दुर्लभ पन्क्षी चिरकालीज यस वर्ष एउटा पनि भेटिएन । त्रिभुवन विश्वविद्यालयमा एमएससी (प्राणीशास्त्र) विभागका केशव चोखालले…

राष्ट्रियसभा निर्वाचनका लागि मतदान केन्द्रमा पुग्यो मतपत्र

 माघ ०५, २०८०

काठमाडौँ, ५ माघ : निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वीकृत डिजाइन तथा मापदण्डबमोजिमका सबै मतपत्र छपाइ गरी सातै प्रदेशका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी…

साताको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

 माघ ०५, २०८०

काठमाडौँ, ५ माघ : नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले बदली र हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ…