समाचार

नाम सम्मेलनमा सहभागी हुनुहुँदै प्रधानमन्त्री प्रचण्ड

 माघ ०५, २०८०

कम्पाला (युगाण्डा), ५ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न राष्ट्रहरुको आन्दोलन (नाम)को उन्नाइसौं सम्मेलनमा सहभागी हुनुभएको छ ।  सम्मेलनमा भाग लिन बिहीबार प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल युगाण्डाको कम्पाला आपुगेको…

प्रस्तावित चलचित्र ऐनबारे छलफल

 माघ ०५, २०८०

काठमाडौँ, ५ माघ : चलचित्र विकास बोर्डले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा प्राप्त रायसुझाव सम्बन्धमा सरोकार भएकाहरुसँग छलफल गरेको छ । बिहीबार बोर्डमा चलचित्रसँग सम्बन्धित सङ्घसंस्थासँग…

राष्ट्रियसभा निर्वाचनमा सुरक्षा प्रबन्धबारे निर्वाचन आयोगको निर्देशन

 माघ ०५, २०८०

काठमाडौँ, ५ माघ : निर्वाचन आयोगले यही माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार र मतदाताहरू निर्वाचन कार्यक्रममा सहभागी हुँदा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मात्र…

६ लाख चालक अनुमतिपत्र नेपाल आइसक्यो : विभाग

 माघ ०५, २०८०

काठमाडौँ, ५ माघ : यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि सम्झौता भएको १२ लाख कार्डमध्ये ६ लाख नेपाल आइपुगेको जनाएको छ । विभागका अनुसार बाँकी ६ लाख…

स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जना पक्राउ

 माघ ०५, २०८०

काठमाडौँ, ५ माघ : राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौँको क्षेत्रपाटीबाट स्रोत नखुलेको रु. दुई करोड ३० लाख रकमसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका सहयोगी…

बोक्सीको आरोपमा हत्या गरी फरार रहेको अभियुक्त १५ वर्षपछि पक्राउ

 माघ ०५, २०८०

काठमाडौं, ५ माघ : बोक्सीको आरोपमा हत्या गरी फरार रहेका अभियुक्त १५ वर्षपछि पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २०६५ असोज २९ गते काभ्रे शिखर आम्बोटे गाउँ विकास…

स्वास्थ्य बिमाअन्तर्गतको ओपिडी र इमर्जेन्सी शुल्क परिवर्तन

 माघ ०५, २०८०

काठमाडौं, ५ माघ : स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक संस्थाका स्वास्थ्य बिमाअन्तर्गतको ओपिडी र इमर्जेन्सी शुल्क परिवर्तन गरेको छ । बिमा बोर्डको पुस २९ गते बसेको बोर्ड बैठकले माघ ८ गतेदेखि लागू…

चार जात ९२ वर्ण समेटिएको ‘नेपाल मण्डल’

 माघ ०५, २०८०

बनियानी (झापा), ५ माघ : झापा कनकाई नगरपालिका–७ का ९० वर्षीय हरिध्वज खत्री तिमिल्सिनाले नेपालमा बसोबास गर्ने विभिन्न जातजाति र उनीहरुको गोत्रको विषयलाई समेटेर ‘नेपाल मण्डल’ पुस्तक लेख्नुभएको छ । करिब…

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा हिमपातको सम्भावना

 माघ ०५, २०८०

काठमाडौँ, ५ माघ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले कोशी र गण्डकी प्रदेशका केही पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । साथै देशको…

वरिष्ठ गायक वैद्यको निधन

 माघ ०५, २०८०

काठमाडौँ, ५ माघ : वरिष्ठ गायक तथा साहित्यकार योगेश वैद्यकोे गएराति निधन भएको छ । लामो समयदेखि मधुमेहबाट पीडित ७७ वर्षीय उहाँको सुन्धारास्थित काठमाडौँ भ्याली अस्पतालमा उपचारका क्रममा राति १२:…