समाचार

६ महिनामा झन्डै पाँच अर्ब राजस्व सङ्कलन

 माघ ०४, २०८०

काठमाडौँ, ४ माघ : काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको छ महिना (साउन–पुुस) मा पाँच अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ । साउनदेखि पुुस मसान्तसम्म चार अर्ब ९१ करोड ४३ लाख ६४ हजार…

त्रिभुवन विश्वविद्यालयका शैक्षिक प्रमाणपत्र अब अनलाइनबाटै

 माघ ०४, २०८०

काठमाडौँ, ४ माघ : त्रिभुवन विश्वविद्यालयका कुनै पनि शैक्षिक प्रमाणपत्र लिन परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुग्नु नपर्ने भएको छ । पनिकाले यही माघ १५ गतेदेखि सबै शैक्षिक प्रमाणपत्रको काम अनलाइनमार्फत गर्ने…

आवश्यक तयारी बिना आयोजना छनोट गरिनुहुन्न : मन्त्री ज्वाला

 माघ ०४, २०८०

काठमाडौँ, ४ माघ : भौतिक पूर्वाधार तथा यातायामन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवका आयोजना आवश्यक तयारी बिना छनोट गर्ने प्रवृत्तिका कारण आयोजनामा समस्या आउनेगरेको बताउनुभएको छ । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार…

प्राङ्गारिक उत्पादन अध्ययनको केन्द्र होलीग्रिन

 माघ ०४, २०८०

डुम्रे (तनहुँ), ४ माघ : नेपाल कृषि प्रधान देश हो । यद्यपि खाद्यान्न आयात गर्नुपर्ने अवस्था छ । स्वदेशमै उत्पादन वृद्धि गरी आयातलाई निर्यातमा परिणत गर्ने उद्देश्यले सङ्घ, प्रदेश र स्थानीय…

रसिया पठाउने भनी सात लाख बढी ठगी गर्ने पक्राउ

 माघ ०४, २०८०

काठमाडौं, ४ माघ : प्रहरीले रसिया पठाउने भनी सात लाख ३० हजार लिई सम्पर्कविहीन बनेका २८ वर्षीय सरोज थापालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी…

गुणस्तरीय शिक्षाका लागि स्मार्ट स्कुल कार्यक्रम अघि बढाउँछौँ : सञ्चारमन्त्री

 माघ ०४, २०८०

काठमाडौं, ४ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले माध्यमिक तहका केही सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि स्मार्ट स्कुल कार्यक्रम अघि बढाउने बताउनुभएको छ । बिहीबार आफूले मन्त्रालय सम्हालेको एक…

एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण

 माघ ०४, २०८०

रेसुङ्गा (गुल्मी), ४ माघ : गुल्मीकी मनिषा जिसी ९विष्णु घर्ती० ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एकवर्षभित्रमा उत्तीर्ण गर्नुभएको छ । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो…

प्रधानमन्त्री प्रचण्ड युगान्डा प्रस्थान

 माघ ०४, २०८०

काठमाडौँ, ४ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गर्नुभएको छ । उहाँ आज बिहान कतार…

विश्वव्यापी चुनौतीको सामूहिक र क्षेत्रीय समाधान खोज्नुपर्छ : परराष्ट्रमन्त्री

 माघ ०३, २०८०

काठमाडौँ, ३ माघ : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विश्वले सामना गरिरहेका साझा चुनौती र समस्याको विश्वव्यापी र क्षेत्रीय समाधान खोज्न सहयोग आवश्यक रहेकामा जोड दिनुभएको छ । युगान्डाको राजधानी कम्पालामा भइरहेको…

चिसो बढेपछि कञ्चनपुरका शैक्षिक संस्था बन्द

 माघ ०३, २०८०

कञ्चनपुर, ३ माघ : अत्यधिक चिसो बढेपछि कञ्चनपुरमा सामुदायिक र संस्थागत विद्यालयमा दुई दिन शैक्षिक बिदा दिइएको छ । बेलौरी, कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै माघ ४…