समाचार

विज्ञ भन्छन्- शिक्षा क्षेत्रमा अत्यधिक राजनीति भयो

 माघ ०३, २०८०

काठमाडौँ, ३ माघ : समाजमा राजनीतिक दलमा आबद्ध नभएका व्यक्ति भेट्न मुस्किल पर्नुको कारण शिक्षा क्षेत्रमा अत्यधिक राजनीतिकरणको प्रभाव र परिणाम भएको विज्ञहरुले टिप्पणी गरेका छन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य…

सहिद गङ्गालाल हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ल

 माघ ०३, २०८०

काठमाडौँ, ३ माघ : सरकारले सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा रवि मल्ललाई नियुक्त गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा…

‘त्रिविका प्रत्यायोजित विधायन व्यवस्थित गर्न जोड’

 माघ ०३, २०८०

काठमाडौँ, ३ माघ : राष्ट्रिय सभा अन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले त्रिभुवन विश्वविद्यालयका प्रत्यायोजित विधायनलाई व्यवस्थित बनाउन जोड दिएको छ ।  समितिको आज बसेको बैठकमा ‘त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित प्रत्यायोजित…

घरजग्गा कारोबार बढ्दा राजश्व सङ्कलन ३४ करोडभन्दा बढी

 माघ ०३, २०८०

काठमाडौं, ३ माघ : केही महिनादेखि सुस्ताएको घरजग्गा कारोबार पुस महिनामा बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार अघिल्ला महिनाको तुलनामा पुस महिनामा घरजग्गा कारोबार बढेको हो…

नेप्से परिसूचकमा १२ दशमलव १० अङ्कको गिरावट

 माघ ०३, २०८०

काठमाडौँ, ३ माघ : तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १२ दशमलव १० अङ्कले घटेर दुई हजार एक सय…

प्रहरी समायोजनको प्रक्रिया १५ दिनभित्र टुङ्ग्याउन प्रधानमन्त्रीको निर्देशन

 माघ ०३, २०८०

काठमाडौँ, ३ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुङ्ग्याउन  निर्देशन दिनुभएको छ । बुधवार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको हो । प्रधानमन्त्रीले प्रहरी समायोजनको…

‘दलसम्बन्धी ऐन–२०७३ लाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान

 माघ ०३, २०८०

काठमाडौँ, ३ माघ : सरकारले ‘राजनीतिक दलसम्बन्धी ऐन–२०७३ लाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बुधवार बसेको मन्त्रीपरिषद् बैठकले…

राष्ट्रियसभा निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन आयोगको निर्देशन

 माघ ०३, २०८०

काठमाडौँ, ३ माघ : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ । आयोगको आज बसेको बैठकले गृह मन्त्रालयको समन्वयमा सुरक्षा…

सहकारीका समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

 माघ ०३, २०८०

काठमाडौँ, ३ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिनुभएको छ । आज बिहान बालुवाटारमा भएको छलफलका क्रममा प्रधानमन्त्री दाहालले उक्त निर्देशन…

मदिराको कालो बजारी : खुकुरी रमदेखि ब्ल्याकलेबलसम्म नक्कली

 माघ ०३, २०८०

काठमाडौं, ३ माघ : काठमाडौँ उपत्यकामा स्वदेशी र विदेशी ब्राण्डका नक्कली मदिरा  बनाउने गरी कालो बजारी हुने गरेको फेला परेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको कागेश्वरी मनाहरा…