समाचार

त्रिभुवन विश्वविद्यालयमा अनलाइनबाट मार्कसिट, यस्तो छ प्रक्रिया 

 माघ ११, २०८०

काठमाडौँ, ११ माघ : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले अनलाइनबाटै सबै सेवा प्रदान गर्ने गरी काम सुरु गरेको जनाएको छ । यहीँ माघ १५ गते देखि अनलाइनको माध्यमबाटै सेवा लिन…

दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण रोकियो

 माघ ११, २०८०

म्याग्दी (बेनी), ११ माघ : म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधीन दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको मुख्य निर्माण कार्य बन्द भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको…

आजदेखि स्वस्थानी व्रत सुरु : शाली नदीमा भक्तजनको भीड

 माघ ११, २०८०

काठमाडौँ, ११ माघ : प्रत्येक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा आजबाट सुरु भएको छ । माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने…

भ्रष्टाचारको अभियोगमा सुनिल र विकल पौडेल पक्राउ

 माघ १०, २०८०

काठमाडौँ, १० माघ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई पक्राउ गरेको छ…

कलेजोको टुक्रा दिएर आमाले बचाइन तीन वर्षीय छोरा

 माघ १०, २०८०

भक्तपुर, १० माघ : आमाका लागि उसका सन्तान कलेजोको टुक्रा सरह हुन्छन भन्ने पुस्ताैँदेखिको भनाइलाई वीरगञ्ज पर्साकी ३० वर्षीया सीता भट्टले प्रमाणित गर्नुभएको छ । कलेजोमा भएको क्यान्सरले जीवनसँग सङ्घर्ष…

उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित आठ जनाविरुद्ध मुद्दा दायर

 माघ १०, २०८०

काठमाडौँ, १० माघ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित आठ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । एक उपकरण खरिद…

ललितपुर नापी कार्यालयका नापी सर्वेक्षकसहित तीन पक्राउ

 माघ १०, २०८०

पाटन, १० माघ : ललितपुर नापी कार्यालयका नापी सर्वेक्षक रामवीर यादवसहित तीनजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाण पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घूस…

गोठमै मितेरी साइनो लगाउँदा…

 माघ १०, २०८०

म्याग्दी (बेनी), १० माघ : गोरखा बारपाकका ७१ वर्षीय शमशेर घले र म्याग्दी धवलागिरिका ७० वर्षीय हीराप्रसाद चुलाचन गोठमै मितेरी साइनोमा जोडिनुभएको छ । जीविकोपार्जनका लागि धवलागिरि गाउँपालिका–५ मल्कबाङको भेडीगोठमा काम गर्न…

विश्वविद्यालयमा ‘ब्रेक थ्रु’ गर्दैछु, बौद्धिक समुदायको साथ चाहियो : प्रधानमन्त्री

 माघ १०, २०८०

काठमाडौँ, १० माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी शिक्षण संस्थाका रुपमा विकास गर्न आफू लागि परेको बताउनुभएको छ । शिक्षा क्षेत्रमा लामो समय योगदान दिनुभएका विज्ञसँग…

मूर्तिसँग मानार्थ प्राध्यापक उपाधि साटफेर

 माघ १०, २०८०

काठमाडौँ, १० माघ : प्राध्यापक पद उच्च प्राज्ञिक र अति सम्मानित हो तर नेपालका विश्वविद्यालयले त्यही पदलाई मानार्थ बनाएर सरस्वतीको मूर्तिसँग साट्ने गरेको पाइएको छ । तथाकथित ‘माननीय विशिष्ट समाजसेवी’ जगदीश वैद्यले…