आजदेखि स्वस्थानी व्रत सुरु : शाली नदीमा भक्तजनको भीड

  माघ ११, २०८०

काठमाडौँ, ११ माघ : प्रत्येक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा आजबाट सुरु भएको छ । माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । शाली नदीमा भक्तजनहरूको बिहानै देखि भीड लागेको गोरखापत्र अनलाइनले जनाएको छ ।

तपाईको प्रतिक्रिया