समाचार

धेरै विधेयक पारित गर्ने सरकारको तयारी

 माघ ११, २०८०

काठमाडौँ, ११ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी हिउँदे अधिवेशनमा धेरैभन्दा धेरै विधेयक पारित गर्ने तयारी रहेको बताउनुभएको छ । मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय बुधबार सार्वजनिक गर्दै उहाँले सङ्घीयता…

राष्ट्रियसभा सदस्य निर्वाचन सातै प्रदेशमा जारी

 माघ ११, २०८०

काठमाडौँ, ११ माघ : आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज बिहान ९ बजेदेखि मतदान सुरु भएको छ । बिहानै देखि सुरु भएको निर्वाचन आज नै…

साउदीको कम्पनीले श्रमिकको पारिश्रमिक लिन बोलायो

 माघ ११, २०८०

काठमाडौँ, ११ माघ : विश्वव्यापी कोभिड–१९ का कारण बन्द भएका साउदी अरबको रोजगारदाता कम्पनीले नेपाली श्रमिकको बाँकी पारिश्रमिकबापतको रकम लिन बोलाएका छन् ।  साउदी अरबस्थित साउदी कन्सिच्युसन कम्पनी (एससिडिसी) नामक रोजगारदाता…

संविधानको पालना हाम्रो दायित्व हो : प्रधानमन्त्री

 माघ ११, २०८०

काठमाडौँ, ११ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पालना र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अङ्गका साथै सरोकारवाला सबैको दायित्व भएको बताउनुभएको छ । आज बिहान प्रधानमन्त्री…

मन्त्रीका क्षेत्रमा बढी बजेट जाने प्रवृत्ति अन्त्य हुनुपर्छ : सांसद गैह्रे

 माघ ११, २०८०

काठमाडौँ, ११ माघ : मुलुकमा संविधान र सङ्घीयतानुकूल कतिपय महत्वपूर्ण कानुन अझै जारी हुन सकेको छैन । कानुन निर्माणको थलो सङ्घीय संसद्मा २०७९ सालको निर्वाचनपछिका अवधिमा पर्याप्त विधेयक पेस नहुँदा सांसदले…

उपत्यकामा सवारी दुर्घटना : ६ महिनामा ८८ को मृत्यु

 माघ ११, २०८०

काठमाडौँ, ११ माघ : गत पुस २८ गते काठमाडौँको चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतो पहरानजिक कार दुर्घटना हुँदा एकै परिवारका पाँच जनाले ज्यान गुमाए । प्रदेश ३–०१–२३ च ६९८५ नम्बरको…

प्राथमिक अस्पताल थानकोटमा ‘डायलायसिस’ सेवा सञ्चालनमा आउँदै

 माघ ११, २०८०

काठमाडौँ, ११ माघ : चन्द्रागिरि नगरपालिकाद्वारा सञ्चालित प्राथमिक अस्पताल थानकोटमा मिर्गौलाका बिरामीका लागि डायलायसिस सेवा सञ्चालनमा ल्याइने भएको छ । विसं २०७६ वैशाख २८ देखि चन्द्रागिरि–४ थानकोटमा सञ्चालित १५ श्ययाको…

आयोडिनयुक्त नुनको फाइदा बुझेपछि …

 माघ ११, २०८०

वीरगञ्ज (पर्सा), ११ माघ : विगत केही वर्षअघिसम्म भारतीय नुनको उपभोग गर्दै आएका पर्साको भारतीय सीमावर्ती क्षेत्रका स्थानीय आयोडिनयुक्त नुनप्रति आकर्षित हुन थालेका छन् ।  आयोडिनयुक्त नुनको महत्व र फाइदाबारे…

यस वर्षको भूपू सैनिक सम्मेलन इटहरीबाट

 माघ ११, २०८०

काठमाडौँ, ११ माघ : नेपाली सेनाले यस वर्ष इटहरी, भरतपुर र काठमाडौँलाई मुख्य केन्द्र मानी विभिन्न ठाउँमा ‘भूपू सैनिक सम्मेलन’ आयोजना गर्ने भएको छ । त्यस क्षेत्रमा स्थायी बसोबास गर्ने…

आज राष्ट्रियसभा सदस्यका लागि निर्वाचन

 माघ ११, २०८०

काठमाडौँ, ११ माघ : आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुदैछ । कानुनतः पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ । प्रदेशसभाका सदस्य,…