समाचार
सङ्घीय संसद्को बैठक माघ २२ गते आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस
काठमाडौँ, ९ माघ : सरकारले यही माघ २२ गते सङ्घीय संसद्को अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यही माघ…
आगामी आवको बजेट अधुरा आयोजना सम्पन्न गर्नेमा केन्द्रित हुनेछ : प्रधानमन्त्री
काठमाडौँ, ९ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने भएकाले आगामी आर्थिक वर्षको बजेट कनिका छरेजस्तो नभइ अधुरा आयोजनाको निर्माण सम्पन्न गर्न…
सरकार जनताको घरघरमा पुग्नुपर्छ : कोइराला
मोरङ, ९ माघ : पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई ‘समर्पण सम्मान–२०८०’बाट सम्मान गरिएको छ । पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद् विराटनगरले आज यहाँ एक कार्यक्रम आयोजना गरी उहाँलाई उक्त सम्मान प्रदान गरेको हो…
डिजिटल रुपान्तरणको योजना बनाउनुपर्छ : सञ्चारमन्त्री
काठमाडौं, ९ माघ : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राज्यको प्राथमिकता र लगानी सूचना प्रविधिमा केन्द्रित गर्नुपर्ने बेला आएको बताउनु भएको छ । १६ औं राष्ट्रिय योजना निर्माणको सवालमा…
सामाजिक सञ्जालसम्बन्धी गुनासो अनलाइनबाट दर्ता गर्न पाइने
काठमाडौं, ९ माघ : सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको बेला नियमनलाई सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ । सरकारले गत मङ्सिर ११ गते सामाजिक सञ्जालको प्रयोगलाई…
भिजिट भिसामा यात्राका लागि नयाँ कार्यविधि जारी
काठमाडौँ, ९ माघ : गृह मन्त्रालयले भिजिट तथा पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकका लागि नयाँ कार्यविधि जारी गरेको छ । भिजिट भिसामा विदेश जाने नेपालीले चरम ठगी र सास्ती बेहोर्नुपरेको…
नेपालको सिमेन्टमा कार्बनको मात्रा घटाउनेबारे अध्ययन हुने
काठमाडौं, ९ माघ : नेपालको सिमेन्टमा कार्बनको मात्रा घटाउनेबारे अध्ययन हुने भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबिच खानी तथा भूगर्भ विभाग, सिमेन्ट उत्पादक सङ्घ, नेपालस्थित स्विस दूतावास र टेक्नोलोजी एण्ड…
सशस्त्र प्रहरीलाई सुदृढ सङ्गठन बनाउन सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ, ९ माघ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्र प्रहरी बललाई सुदृढ सङ्गठनका रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । तेइसौँ सशस्त्र प्रहरी दिवसका अवसरमा आज यहाँ…
सुनजस्तै तनहुँका सुन्तला
दमौली, ९ माघ : तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यो वर्ष सुन्तला बेचेर रु. ७५ लाख आम्दानी गर्नुभयो । विसं २०५२ बाट व्यावसायिक सुन्तला खेतीमा आबद्ध उहाँले सुन्तला खेतीबाट मनग्य…
सशस्त्र प्रहरी बलको सीमा विकास कार्यक्रम सरकारको प्राथमिकतामा : प्रधानमन्त्री
काठमाडौँ, ९ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र प्रहरी बलको सीमा विकास कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउने बताउनुभएको छ । सशस्त्र प्रहरी दिवसको २३औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै…
लोकप्रिय
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
भदौ १२, २०८३
रवीन्द्र ढाँटको जितले दिएको आशा
भदौ १२, २०८३
नेपालको विपत्तिपछि भारतद्वारा हिमनदी निगरानी तीव्र
भदौ १३, २०८३






