समाचार

नेपाल विद्यार्थी सङ्घले रोवर्ट भिडाउने

 माघ १०, २०८०

काठमाडौँ, १० माघ : नेपाल विद्यार्थी सङ्घले मानव नियन्त्रित रोबोट्सको क्षमता प्रदर्शन गर्ने उद्देश्यले एक आपसमा भिडाउने भएको छ । खेल, मनोरञ्जन, सिर्जना र आविष्कारलाई एकमुष्ट प्रतिविम्बित गर्न रोबोटबीच प्रतिस्पर्धा…

अछाममा भालुको आक्रमणबाट दुई किशोरी घाइते

 माघ १०, २०८०

अछाम, १० माघ : अछामको रामारोशन गाउँपालिका–५ का दुईजना किशोरी भालुको आक्रमणबाट घाइते भएका छन् । स्थानीय सालिमकोट सामुदायिक वनमा घाँस काट्न गएका बेला जङ्गली भालुले आक्रमण गर्दा दुवै जना…

भूमिहीन, दलित, अव्यवस्थित बसोबासीका समस्या तत्काल समाधान गर्नुपर्छ : सांसद विश्वकर्मा

 माघ १०, २०८०

नेपालगञ्ज, १० माघ : रुपन्देहीको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद छविलाल विश्वकर्मालाई यस निर्वाचन क्षेत्रमा जमिनसँग जोडिएका समस्या धेरै रहेको राम्रैसँग थाहा छ । उहाँ भन्नुहुन्छ, “व्यवस्थित बसोबास,…

नारायणगढ–बुटवल सडकखण्ड : म्याद सकिन ६ महिना बाँकी रहँदा आधामात्रै काम

 माघ १०, २०८०

त्रिवेणी (नवलपरासी), १० माघ : नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरका अनुसार…

वायुसेवा निगमलाई व्यवस्थापन करारमा दिने तयारी

 माघ ०९, २०८०

काठमाडौँ, ९ माघ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) व्यवस्थापन करारमा दिने तयारी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वायुसेवा निगमको पुनःसंरचनाका निम्ति करार…

लोककल्याणकारी विज्ञापनको रकम दोब्बर गर्न काउन्सिलको सुझाव

 माघ ०९, २०८०

काठमाडौँ, ९ माघ : प्रेस काउन्सिल नेपालले पत्रपत्रिका प्रकाशन गरेबापत पाउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम दोब्बर वृद्धि गर्न सरकारलाई सुझाव दिएको छ । काउन्सिलले आज विज्ञप्ति जारी गर्दै हालै बसेको…

एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न दिएको आदेशलाई निरन्तरता

 माघ ०९, २०८०

काठमाडौँ, ९ माघ : उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु/नगराउनु भनी दिएको अल्पकालीन अन्तरिम आदेशलाई आज निरन्तरता दिएको छ । न्यायाधीशद्वय शालिग्राम कोइराला…

जनतालाई केन्द्रमा राखेर काम गर्नसके कांग्रेस बलियो हुन्छ : देउवा

 माघ ०९, २०८०

गण्डकी, ९ माघ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनतालाई केन्द्रमा राखेर उनीहरूको हितमा काम गर्दा नै कांग्रेस बलियो हुने बताउनुभएको छ । नेपाली कांग्रेस कास्कीको जिल्ला…

जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरियो

 माघ ०९, २०८०

जनकपुरधाम, ९ माघ : जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । पार्टीबाट सरकारमा सहभागी शिक्षा तथा संस्कृतिमन्त्री र श्रम तथा यातायातमन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा पत्र बुझाएसँगै जनमत पार्टी…

‘पूर्ण खोप सुनिश्चित गर्न गुणस्तरीय सेवामा सक्रिय हुनुपर्ने’

 माघ ०९, २०८०

काठमाडौँ, ९ माघ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले पूर्ण खोप सुनिश्चित गर्न परिणाममुखी तथा गुणस्तरीय सेवामा सक्रिय हुनुपर्नेमा जोड दिनुभएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाद्वारा आयोजित…