समाचार
सानातिना घटनाले सत्ता समीकरणलाई असर पार्दैन : ओली
झापा, ४ वैशाख : पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले )का अध्यक्ष केपी शर्मा ओलीले सानातिना घटनाले वर्तमान सत्ता समीकरणमा कुनै परिवर्तन नआउने बताउनुभएको छ । झापाको कनकाईमा आयोजित एमाले झापाको प्रथम…
प्रस्तावित महालेखा परीक्षक रायालाई सांसदको प्रश्न- बेरुजु कम गर्ने योजना के छ ?
काठमाडौँ, ४ वैशाख : “बेरुजु प्रत्येक वर्ष बढ्दै गएको छ, ६ वर्षमा बेरुजु न्यूनीकरण गर्ने योजना के छ रु”, भन्ने सांसदको जिज्ञासामा प्रस्तावित महालेखापरीक्षक तोयम रायाले भन्नुभयो, “बेजुरु प्रक्रिया हो,…
कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासन : प्रधानमन्त्री
काठमाडौं, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभूति गर्न सकिने बताउनुभएको छ । रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धानका लागि संस्था (आइएसएसआर)ले मङ्गलबार यहाँ आयोजना गरेको…
विधेयक बनाउँदा आदिवासी जनजाति महिलाका विषय समेट्न माग
काठमाडौँ, ४ वैशाख : सरोकारवालाहरुले विधेयक निर्माण गर्दा आदिवासी जनजाति महिलाका विषय प्राथमिकतामा साथ राख्न सरोकारवालाले माग गर्नुभएको छ । प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिले आयोजना गरेको छलफलमा राष्ट्रिय आदिवासी…
राजनीतिक परिस्थितिको प्रभाव कानून निर्माणमा छ : अध्यक्ष दाहाल
काठमाडौँ, ४ वैशाख : राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले मुलुकको राष्ट्रिय राजनीतिक परिस्थितिले कानून निर्माणमासमेत केही प्रभाव परेको बताउनुभएको छ । उहाँले राष्ट्रियसभालाई गरिमामय ढङ्गबाट अघि बढाउन सूचना प्रवाहमा सहज पहुँच स्थापित…
सङ्घीय प्रणालीका आधारमा बजेट ल्याउन सरकारलाई अर्थविद्को सुझाव
काठमाडौँ, ४ वैशाख : विज्ञहरुले आगामी आर्थिक वर्षका लागि कार्यान्वयनमुखी बजेट ल्याउन सुझाव दिएका छन् । राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आज सिंहदरबारमा भएको बैठकमा विज्ञहरुले सामाजिक क्षेत्रको…
पहाडी जिल्लामा वर्षाको सम्भावना
काठमाडौं, ४ वैशाख : काठमाडौं उपत्यकासहित देशका पहाडी भूभागमा मंगलबार साँझ हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण बेलुकापथ उपत्यकासहित पहाडी भूभागमा मेघ गर्जन, चट्याङ्सहित हल्का…
वन्यजन्तु सप्ताह : सामुदायिक वनमा चरा अवलोकन
भरतपुर, ४ वैशाख : २९ औँ वन्यजन्तु सप्ताहअन्तर्गत सोमबार चितवनमा चरा अवलोकन गरिएको छ । सामुदायिक वनमा चराको अवस्था पत्ता लगाउन सौराहाको जनकौली मध्यवर्ती सामुदायिक वनमा चरा अवलोकन गरिएको हो । …
रासायनिक मल उद्योग स्थापनामा लगानी गर्न राष्ट्रियसभा अध्यक्षको आग्रह
काठमाडौं, ४ वैशाख : राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपाल भ्रमणमा रहनुभएका गणतन्त्र कोरियाको संसदीय प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्षको कार्यकक्षमा मङ्गलबार गणतन्त्र कोरियाको…
भोलिबाट काठमाडौँका यी क्षेत्रमा ६ घण्टा बिजुली जाने
काठमाडौँ, ४ वैशाख : काठमाडौँ उपत्यकाका यी क्षेत्रहरूमा भोलि (बुधवार) बाट वैशाख ८ गते सम्म ६ घण्टा बिजुली कटौती हुने भएको छ । विद्युत् प्राधिकरणले मङ्गलवार सूचना जारी गर्दै प्रसारण कन्डक्टर अपग्रेडिङ…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
३ घण्टा अगाडि
जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु
भदौ ०५, २०८३






