समाचार

नेकपा एसका साङ्गठनिक प्रगति विवरण केन्द्रलाई बुझायो

 बैशाख ०५, २०८१

काठमाडौँ, ५ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सबै जिल्ला कमिटीले साङ्गठनिक गतिविधिको कार्य प्रगतिको विवरण केन्द्रमा पठाएको छ । पार्टीको आगामी राष्ट्रिय महाधिवेशनको तयारी पूरा गर्न मातहतका जिल्ला…

बस दुर्घटनामा १४ जना घाइते

 बैशाख ०५, २०८१

दाङ, ५ वैशाख : दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । रा १ ख २०८५ नं को बस बागचौर–२…

अब एक सातासम्मको मौसम पूर्वानुमान

 बैशाख ०५, २०८१

काठमाडौँ, ५ वैशाख : जल तथा मौसम विज्ञान विभागले अब एक सातसम्मको मौसम पूर्वानुमान गर्ने तयारी गरेको छ । विभाग अन्तर्गतको मौसम पूर्वानुमान माहाशाखाले हाल तीन दिनसम्मको मात्रै मौसम पूर्वानुमान…

एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

 बैशाख ०५, २०८१

काठमाडौँ, ५ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ गरेको छ । लामालाई काठमाडौँबाट आज पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध…

नेपाली सेनाको हिमाल सफाइ टोली नाम्चेबाट अघि बढ्यो

 बैशाख ०५, २०८१

सल्लेरी (सोलुखुम्बु), ५ वैशाख : विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाल सफाइका लागि नेपाली सेनाको टोली सोलुखुम्बुको नाम्चेबाट अघि बढेको छ । सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइका लागि सैनिकसहितको सफा…

उपल्लो दुखुमा पोल गाडेको चार वर्षपछि बिजुली बल्यो

 बैशाख ०५, २०८१

म्याग्दी, ५ वैशाख : म्याग्दीको मालिका गाउँपालिका–६ को उपल्लो दुखुगाउँमा पोल गाडेको चार वर्षपछि केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ । नेपाल विद्युत् प्राधिकरणले पर्वतको मिलनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा…

शोभायात्रासहित वीरगञ्जमा रामनवमी मनाइँदै

 बैशाख ०५, २०८१

वीरगञ्ज (पर्सा), ५ वैशाख : हिन्दू धर्मावलम्बीले वीरगञ्जमा पनि मर्यादा पुरुषोत्तम श्रीरामको जन्मोत्सव शोत्रायात्रासहित मनाएका छन् । रामजानकी मन्दिर तदर्थ समितिको आयोजनामा मुलुकका अन्य ठाउँमा जस्तै वीरगञ्जको घडीअर्वा पोखरीमा रहेको…

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही : निर्वाचन आयोग

 बैशाख ०५, २०८१

काठमाडौँ, ५ वैशाख : निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने…

मिथिलामा रामनवमी र वासन्ती नवरात्र मनाइँदै

 बैशाख ०५, २०८१

महोत्तरी, ५ वैशाख : हिन्दु धर्मावलम्बीले मर्यादा पुरुषोत्तम श्रीरामको जन्मोत्सव आज विशेष धार्मिक अनुष्ठान गरेर मनाउँदै छन् । राम नवमीको पावन अवसरमा यहाँका मठमन्दिर र देवालयमा विशेष उत्सव आयोजना भएका…

प्लाइउड उद्योगमा स्थानीयलाई रोजगारी

 बैशाख ०५, २०८१

राँझा (बाँके), ५ वैशाख : बाँकेको कोहलपुर नगरपालिका–१४ मा निजी क्षेत्रबाट सञ्चालित योयो प्लाइउड इण्डष्ट्रिजमा तीन सय बढी मजदुरले रोजगारी पाएका छन् । विगत चार वर्षदेखि सञ्चालित उद्योगमा कोहलपुर नगरपालिका–१४…