समाचार

सुरूङमार्ग निर्माणले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठुलो भूमिका खेल्छ : प्रधानमन्त्री

 बैशाख ०३, २०८१

काठमाडौं, ३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङमार्ग निर्माणले ठुलो भूमिका खेल्ने बताउनुभएको छ । नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरुङ…

स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न निःशुल्क शिविर सञ्चालन

 बैशाख ०३, २०८१

काठमाडौं, ३ वैशाख : काठमाडौँ महानगरपालिकाले राष्ट्रिय सभा गृहमा महिला जनप्रतिनिधि र कर्मचारीहरूका लागि शिविर सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले सूचना निकाल्दै महिला जनप्रतिनिधि र कर्मचारीलाई लक्षित गर्दै वैशाख ४…

सेती खोँचबाट निकालियो युवकको शव

 बैशाख ०३, २०८१

काठमाडौं, ३ वैशाख : सेती नदिको खोँचबाट सशस्त्र प्रहरीले एक युवकको शव निकालेको छ । यही वैशाख १ गतेबाट हराइरहेका एक युवकको शव सशस्त्र प्रहरी बलको गोलाखोरले सेती नदिको १५० मिटर…

नागढुङ्गा सुरुङ मार्गमार्फत नेपाल नयाँ युगमा प्रवेश

 बैशाख ०३, २०८१

काठमाडौं, ३ वैशाख : उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल नागढुङ्गा सुरुङ मार्गमार्फत नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ । सोमबार नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाको मुख्य सुरुङको ‘ब्रेक–थ्रु’…

भूकम्प पीडितलाई स्थायी आवासको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन

 बैशाख ०३, २०८१

काठमाडौं, ३ वैशाख : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जाजरकोटलगायतका भूकम्प पीडितलाई  वर्षात अघि नै स्थायी आवासको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । सोमबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण…

प्रक्रियागत अलमलले विपद् प्रभावित अधिकारबाट वञ्चित नहुन् : गृहमन्त्री

 बैशाख ०३, २०८१

काठमाडौँ, ३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रक्रियाको अलमल र ढिलासुस्तीका कारण विपद् प्रभावितहरु आफ्नो अधिकार प्राप्त गर्नबाट वञ्चित नहोऊन् भन्ने विषयमा गम्भीर हुन सम्बद्ध क्षेत्रका अधिकारीहरुसँग आग्रह…

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ

 बैशाख ०३, २०८१

काठमाडौँ, ३ वैशाख : डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादका सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय आयोगका अध्यक्ष एवम् पूर्वन्यायाधीश गिरिशचन्द्र लालले नवनियुक्त दुई सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।…

फरक शारीरिक क्षमता भएका सागरको सगरमाथा चढ्ने तयारी

 बैशाख ०३, २०८१

काठमाडौँ, ३ वैशाख : फरक शारीरिक क्षमता भएका (होचापुड्का) सागर सुनार (विश्वकर्मा) ले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारी गर्नुभएको छ । केवल तीन फुट सात इञ्च मात्र उचाइ भएका कास्कीको…

नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुई पक्राउ

 बैशाख ०३, २०८१

काठमाडौँ, ३ वैशाख : नेपाल प्रहरीले नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुईजनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले काठमाडौँको चावहिलमा रहेको फ्रेन्डशिप ब्युटी एन्ड स्पामा ललाईफकाई विभिन्न किसिमको प्रलोभनमा…

आइओएफटिसी नेपाल स्थापना

 बैशाख ०३, २०८१

काठमाडौँ, ३ वैशाख : अमेरिकाको पोर्टल्यान्डस्थित इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को सहयोगी संस्थाको रूपमा आइओएफटिसी नेपाल स्थापना भएको छ । पाटनको सौगलस्थिल यलमुल गार्डेनमा आयोजित एक कार्यक्रममा आइओएफटिसी नेपाल…