समाचार
आज राम नवमी, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै
काठमाडौँ, ५ वैशाख : आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन । राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको…
देशभर मौसम सफा रहने विभागको पूर्वानुमान
काठमाडौँ, ५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले केही स्थानमा आंशिक बदली भई बाँकी भागमा सामान्यतया मौसम…
निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री
काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घको २१ औँ वार्षिकोत्सव समारोहका अवसरमा उहाँले निजी क्षेत्रको मनोबल बढाउन…
सहकारी ठगी प्रकरणमा मेरो कुनै संलग्नता छैन : गृहमन्त्री
काठमाडौँ, ४ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नभएको बताउनुभएको छ । रुपन्देहीको सुप्रिमो सहकारी ठगी प्रकरणमा सार्वजनिक समाचारका विषयमा गृहमन्त्री लामिछानेले आज सामाजिक…
गैरकानुनी सम्पत्ति आर्जन मुद्दा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
काठमाडौं, ४ वैशाख : अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालत काठमाडौँबाट भएको फैसला चित्त नबुझेको गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दा पुनरावेदन गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार…
कामपाले भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै
काठमाडौँ, ४ वैशाख : काठमाडौँ महानगरपालिका (कामपा) ले भोलि (बुधबार)देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ । कामपाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन…
सुदूरपश्चिम प्रदेश प्रमुखबाट मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान
सुदूरपश्चिम, ४ वैशाख : सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेश गर्न आज पुनःआह्वान गर्नुभएको छ । प्रदेश…
सानातिना घटनाले सत्ता समीकरणलाई असर पार्दैन : ओली
झापा, ४ वैशाख : पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले )का अध्यक्ष केपी शर्मा ओलीले सानातिना घटनाले वर्तमान सत्ता समीकरणमा कुनै परिवर्तन नआउने बताउनुभएको छ । झापाको कनकाईमा आयोजित एमाले झापाको प्रथम…
प्रस्तावित महालेखा परीक्षक रायालाई सांसदको प्रश्न- बेरुजु कम गर्ने योजना के छ ?
काठमाडौँ, ४ वैशाख : “बेरुजु प्रत्येक वर्ष बढ्दै गएको छ, ६ वर्षमा बेरुजु न्यूनीकरण गर्ने योजना के छ रु”, भन्ने सांसदको जिज्ञासामा प्रस्तावित महालेखापरीक्षक तोयम रायाले भन्नुभयो, “बेजुरु प्रक्रिया हो,…
कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासन : प्रधानमन्त्री
काठमाडौं, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभूति गर्न सकिने बताउनुभएको छ । रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धानका लागि संस्था (आइएसएसआर)ले मङ्गलबार यहाँ आयोजना गरेको…
लोकप्रिय
जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु
भदौ ०५, २०८३
सुनचाँदीको मूल्य बढ्यो
भदौ ०५, २०८३






