समाचार

एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

 बैशाख ०५, २०८१

काठमाडौँ, ५ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ गरेको छ । लामालाई काठमाडौँबाट आज पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध…

नेपाली सेनाको हिमाल सफाइ टोली नाम्चेबाट अघि बढ्यो

 बैशाख ०५, २०८१

सल्लेरी (सोलुखुम्बु), ५ वैशाख : विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाल सफाइका लागि नेपाली सेनाको टोली सोलुखुम्बुको नाम्चेबाट अघि बढेको छ । सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइका लागि सैनिकसहितको सफा…

उपल्लो दुखुमा पोल गाडेको चार वर्षपछि बिजुली बल्यो

 बैशाख ०५, २०८१

म्याग्दी, ५ वैशाख : म्याग्दीको मालिका गाउँपालिका–६ को उपल्लो दुखुगाउँमा पोल गाडेको चार वर्षपछि केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ । नेपाल विद्युत् प्राधिकरणले पर्वतको मिलनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा…

शोभायात्रासहित वीरगञ्जमा रामनवमी मनाइँदै

 बैशाख ०५, २०८१

वीरगञ्ज (पर्सा), ५ वैशाख : हिन्दू धर्मावलम्बीले वीरगञ्जमा पनि मर्यादा पुरुषोत्तम श्रीरामको जन्मोत्सव शोत्रायात्रासहित मनाएका छन् । रामजानकी मन्दिर तदर्थ समितिको आयोजनामा मुलुकका अन्य ठाउँमा जस्तै वीरगञ्जको घडीअर्वा पोखरीमा रहेको…

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही : निर्वाचन आयोग

 बैशाख ०५, २०८१

काठमाडौँ, ५ वैशाख : निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने…

मिथिलामा रामनवमी र वासन्ती नवरात्र मनाइँदै

 बैशाख ०५, २०८१

महोत्तरी, ५ वैशाख : हिन्दु धर्मावलम्बीले मर्यादा पुरुषोत्तम श्रीरामको जन्मोत्सव आज विशेष धार्मिक अनुष्ठान गरेर मनाउँदै छन् । राम नवमीको पावन अवसरमा यहाँका मठमन्दिर र देवालयमा विशेष उत्सव आयोजना भएका…

प्लाइउड उद्योगमा स्थानीयलाई रोजगारी

 बैशाख ०५, २०८१

राँझा (बाँके), ५ वैशाख : बाँकेको कोहलपुर नगरपालिका–१४ मा निजी क्षेत्रबाट सञ्चालित योयो प्लाइउड इण्डष्ट्रिजमा तीन सय बढी मजदुरले रोजगारी पाएका छन् । विगत चार वर्षदेखि सञ्चालित उद्योगमा कोहलपुर नगरपालिका–१४…

हस्तकलाबाट मनग्य आम्दानी गर्दै दाङका महिला

 बैशाख ०५, २०८१

घोराही (दाङ), ५ वैशाख : यहाँका महिला विभिन्न पेसा व्यवसायमा सरिक भएर मनग्य आम्दानी गर्दै आएका छन् । विशेष गरी हस्तकलाका विभिन्न सामग्री सामग्री बनाएर उनीहरू आकर्षक आम्दानी गर्न सफल…

निःशुल्क आँखा शिविरबाट एक हजार लाभान्वित

 बैशाख ०५, २०८१

गोरखा, ५ वैशाख : जिल्लाको भीमसेन थापा गाउँपालिकामा आयोजित सातदिने निःशुल्क आँखा शिविरबाट एक हजार जना लाभान्वित भएका छन् । गाउँपालिका, गोरखा लायन्स आँखा सेवा केन्द्र, नेत्रहीन सङ्घ पुनःस्थापना कार्यक्रम…

मानव–हात्ती द्वन्द्व घटाउन ७६ किलोमिटर सौर्य तारबार

 बैशाख ०५, २०८१

बनियानी (झापा), ५ वैशाख : मानव–हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६ किलोमिटर अफसेट सोलार फेन्स (सौर्य तारबार) निर्माण गरिएको छ । झापामा पहिलोपटक बाहुनडाँगीमा २०७३ सालमा रु एक करोड…