चितुवाको आक्रमणबाट बालिकाको मृत्यु
बैतडी, फागुन २७ ः मेलौली नगरपालिका–९ की नौ वर्षीय बालिका सीता लुहारको चितुवको आक्रमणबाट मृत्यु भएको छ । लुहारलाई आज बिहान ४ः०० बजे ओछ्यानमै चितुवाले आक्रमण गरीे लगेको र बालिकाको…
संक्रमणबाट जोगाउन प्रधानमन्त्रीलाई केही दिन अस्पतालमा मै राख्नुपर्ने
काठमाडौं, फागुन १७ : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौंला प्रत्यारोपणको पछि हुन सक्ने संक्रमणबाट जोगाउन उहाँलाई अझै केही समय अस्पतालमा राख्नु पर्ने बताइएको छ । मंगलबार त्रिबि शिक्षण अस्पतालमा आयोजित…
सौरपानीमा जिप दुर्घटना ११ घाइते, चारको अवस्था गम्भीर
गोरखा, फागुन २७ : गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ छहरेखोलास्थित सिम्बमा आज बिहान बलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । रन्चोकबाट गोरखा सदरमुकामतर्फ यात्रु लिएर आउँदै गरेको बा१५च…
कतारको लागि श्रम स्वीकृति बन्द
काठमाडौं, फागुन २७ : कतारले नेपाल सहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरे सँगै नेपाल सरकारले पनि कतार जाने नेपाली कामदारको श्रम स्वीकृति बन्द गरेको छ । वैदेशिक…
मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ, फागुन २७ : पश्चिमी वायुको प्रभावले आज देशभर आंशिक बदली रही पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।…
विश्वकप फुटबलका छनोट खेल स्थगित गर्ने फिफाको निर्णय
काठमाडौं, फागुन २७ : फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा)ले विश्वकप फुटबल २०२२ को छनोट खेलहरु स्थगित गरेको छ । एशियाली फुटबल महासंघ र सदस्य राष्ट्रहरुसँगको समन्वयमा फिफाले विश्वकप फुटबलको…
त्रिविको परीक्षा निर्धारित मितिमै सञ्चालन हुने
काठमाडौँ, फागुन २७ : त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसका कारणले कुनै सङ्कट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने…
परराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ समकक्षीबीच फोनवार्ता
काठमाडौं, फागुन २७ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता भएको छ । कुराकानीमा मन्त्री ज्ञवालीले चीनले कोरोना भाइरस (कोभिड–१९) बिरुद्ध जारी राखेको प्रयासप्रति एक्यवद्धता जनाउनु…
सुनको मूल्य प्रतितोला साढे ८२ हजार नाघ्यो
काठमाडौ, फागुन २७ : सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ । सोमबारको मूल्यमा दुई सय रुपैयाँले बढेपछि नेपाली बजारमा सुनको नयाँ रेकर्ड कायम गरेको हो…
गुर्जोले बढाउँछ प्रतिरोध क्षमता
काठमाडौँ, फागुन २७ : वनस्पतिविज्ञ तथा आयुर्वेदिक चिकित्सकले रोगसँग लड्ने प्रतिरोध क्षमता बढाउन नेपालमै पाइने जडीबुटी गुर्जोको प्रयोग गर्नुपर्ने सुझाव दिएका छन् । नेपालमा पाइने महवत्पूर्ण जडीबुटी गुर्जो हो ।…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






