अझै आठ प्रतिशत बालबालिकाले पूर्ण खोप पाएनन्
डोटी, फागुन २७ : सुदूरपश्चिम प्रदेशमा नौ महिनादेखि पाँच वर्षमुनिका करिव दुई लाख ८४ हजार ७६२ बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइने भएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले दिएको जानकारीअनुसार…
काभ्रे क्याम्पसमा एक महिनादेखि तालाबन्दी
काभ्रेपलाञ्चोक, फागुन २७ : एक महिनादेखि बनेपा नगरपालिका–६ बुडोलस्थित काभ्रे बहुमुखी क्याप्पसको प्रशासन र लेखा शाखा बन्द अवस्थामा रहेको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले गरेको तालान्दीका कारण…
कति जनसङ्ख्या छ ? उपमहानगरपालिकासँग छैन जानकारी
बाँके, फागुन २७ : बाँकेको नेपालगञ्ज उपमहानगरपालिकासँग नगर क्षेत्रमा कति घर छन् ? कस्ता छन् ? जनसङ्ख्या कति छ ? ठ्याक्कै तथ्याङ्क छैन । वडा कार्यालयसँग रहेका वर्षौँ पुराना ‘रफ…
गति लियो धरहरा पुनःनिर्माणले
काठमाडौँ, फागुन २७ : गोरखा भूकम्पले क्षति पु¥याएको ऐतिहासिक धरहरा पुनःनिर्माण विसं २०७७ असोज महिना भित्रमा सक्ने गरी तीव्र अघि बढेको छ । नौतलाको काम जारी रहेको , हालसम्मको ३३…
भजनीका किसानलाई कृषियन्त्र उपकरण वितरण
लम्की, फागुन २७ : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कैलालीले भजनी नगरपालिका वडा नं ८ किसान समूहलाई कृषि औजार वितरण गरेको छ । महिला प्रतिभा कृषक समूह गोडचौरालाई १६ थान पावर…
आज बाडेगाउँमा श्वेतबाराही र कालभैरवको जात्रा
ललितपुर, फागुन २७ : गोदावरी नगरपालिका–१४ स्थित बाडेगाउँमा श्वेतबाराही देवीको जात्रा आज शुरु भएको छ । यहाँ हरेक वर्षको फागुपूर्णिमाको भोलिपल्ट फूल्चोकीमाई र श्वेतबाराही देवीको जात्रा मनाउने गरिन्छ । बाडेगाउँको…
स्मार्टबोर्डबाट पठन पाठन भएपछि छात्रछात्रा खुशी
रोल्पा, फागुन २७ : जिल्ला सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माध्यमिक विद्यालयले स्मार्टबोर्डबाट पठनपाठन शुरुआत गरेको छ । शैक्षिक उन्नयन गर्न भन्दै विद्यालयले २२ लाख लगानीमा सो बोर्ड जडान गरी…
फलफूलमा लागेको डढुवा र हुरीबतासले किसान चिन्तित
महोत्तरी, फागुन २७ : कुसमयको हुरीबतास र मधुवा ( डढुवा) समस्या बढेपछि यहाँका फलपूmल किसान चिन्तित भएका छन् । आँपको फूलमा मधुवा बढेपछि दुःखित बनेका यहाँका किसान कुसयममा हुरीबतास आएपछि…
चिसापानीमा ‘हेल्थ डेस्क’ स्थापना
कैलाली, फागुन २७ : सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको जोखिम बढ्दै गएपछि यहाँको पूर्वीनाका कर्णाली पुलको चिसापानीमा स्वास्थ्य सहायताकक्ष (हेल्थ डेस्क) स्थापना गरेको छ…
सुइयामा ‘हेल्थ डेस्क’ स्थापना
राँझा, फागुन २७ : कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको जोखिम हुन नदिन बाँकेको ग्रामीण सीमानाका कटकुइँयास्थित सुइयामा स्वास्थ्य सहायता कक्ष ( हेल्थ डेस्क ) सञ्चालनमा आएको छ । नरैनापुर गाउँपालिकाको…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






