सम्भावित सङ्क्रमित काठमाडौँ आउनुु नपर्ने
काठमाडौँ, चैत ११ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न अस्पतालमा भर्ना भएका सम्भावित सङ्क्रमित कोभिड–१९ को नमूना परीक्षणका लागि बिरामी काठमाडौँ आउने नपर्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले…
उहानका बासिन्दालाई अप्रिल ८ देखि अन्यत्र जान खुला गर्ने सरकारको तयारी
उहान, चीन, चैत ११ : नयाँ कोरोनाभाइरसबाट सर्वाधिक प्रभाव परेको चीनको हुबे प्रान्तको राजधानी उहानका बासिन्दालाई आगामी अप्रिल ८ देखि अन्यत्र जान आउन खुला गरिने भएको छ । भाइरसको संक्रमण…
सरकारले भन्यो : घरमै बसेर सहयोग गरेकोमा धन्यवाद
काठमाडौँ, चैत ११ : सरकारले कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमण नियन्त्रणका लागि शुरु गरेको स्व–कफ्र्यू (लकडाउन) को सर्वसाधारणले खुलेर स्वागत र समर्थन गरेका छन् । लकडाउनको पहिलो दिन सोमवार मुलुकभरको…
कोरोनो भाइरसकाे सम्भावित संक्रमण नियन्त्रणका लागि बागलुङमा सेना परिचालन
पोखरा, चैत ११ : कोरोनो भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लक डाउन कार्यान्वयनमा समस्या भएपछि बागलुङमा सेना परिचालन गरिने भएको छ । मंगलबार विहानैदेखि घोषणा गरिएको लक…
आजै मध्यरातदेखि भारतमा २१ दिनसम्म पूर्ण ‘लक डाउन’
काठमाडौं, चैत ११ : भारतमा २१ दिनको लागि लक डाउनको घोषणा गरिएको छ । मङ्गलबार मध्यरातबाट सुरु हुने लक डाउन अप्रिल १४ तारेखसम्म चल्नेछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीको…
कोरोना भाइरस संक्रमणका कारण रोकियो टोकियो ओलम्पिक
टोकियो, चैत ११ : सन् २०२० को टोकियो ओलम्पिक कोरोना भाइरसको महामारीका कारण मंगलबार स्थगित गरिएको छ । अब प्रतियोगिता अर्को वर्ष हुनेछ । प्रतियोगिता जुलाइ २४ बाट सुरु हुने कार्यक्रम थियो ।…
नेपाल प्रहरीका तीन डीआईजी एआईजीमा बढुवा
काठमाडौं, चैत ११ : सरकारले नेपाल प्रहरीका तीन जना नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले डीआईजी तारिणीप्रसाद लम्साल, शैलेश थापा…
प्रभु यशुले कोरोना ठिक पार्नुहुन्छ भन्ने युवक पक्राउ
पोखरा, चैत ११ : विश्वव्यापी रुपमा संक्रमण फैलिइरहेको कोरोना भाइरस (कोभिड १९)लाई प्रभु यशुले ठिक पार्नुहुन्छ भन्दै भ्रम फैलाउँनेलाई कास्की प्रहरीले पक्राउ गरेको छ । जुम्ला घर भई पोखरा महानगरपालिका वडा…
लक डाउन आदेश उल्लङ्घन गर्ने ६८ पक्राउ, एक हजार गाडी नियन्त्रणमा
काठमाडौँ, चैत ११ : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना नगर्ने ६८ जनालाई विभिन्न स्थानबाट आज प्रहरीले नियन्त्रणमा लिएको छ । सम्झाइबुझाइ गर्दासमेत…
मनाइएन एकल घोडेजात्रा : कानो हैन रक्स्याहा
ललितपुर, चैत ११ : चैत कृष्ण औँसी घोडेजात्रा पर्वका दिन पाटनमा आज घोडेजात्रा पर्व मनाइएन । मुलुक कोभिड–१९ को उच्च जोखिम रहेकाले सरकारले आजदेखि लकडाउनको घोषणा गरेसँगै पाटनमा उक्त जात्रा नमनाइएको…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
साउन ३१, २०८३






